Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

सरकारद्वारा १० सचिवको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकद्वारा १० सचिवको सरुवा गरेको छ ।    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ । प्रधानमन्त्र...}

पुरा पढ्नुहोस्

ओलीलाई साथ दिएका चार मन्त्री सांसद पदबाट मुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभाको बिहीबारको बैठकले चार सांसद पदबाट मुक्त भएको जानकारी दिएको छ । नेकपा माओवादी केन्द्रले कारबाही गरेका सांसदहरु पदमुक्त भएको सभामुख अग्निप्रसाद खरेलले संसदलाई जानकारी दिएका हुन् ।    माओवादीबाट एमालेमा प्रवेश गरेका उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह,...}

पुरा पढ्नुहोस्

सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सरकार र विप्लव नेकपाका वार्ता टोलीबीच आज बिहान तेस्रो चरणको वार्तापछि उक्त सहमति गरिएको हो ।   सहमतिमा विप्लव नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर...}

पुरा पढ्नुहोस्

एमाले कार्यदलको बैठक बस्दै, होला त विवाद समाधान?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि सिंहदरबारमा बस्ने भएको छ । लगातार दुई दिनको छलफल सकारात्मक भएकाले आज विवादका विषयमा ठोस सहमति खोजिने भएको छ ।    कार्यदलका सदस्य रघुजी पन्तका अनुसार मंगलबारको बैठकमा विषय प्रवेश भएको र अब छलफलले ठोस रुप लिनेछ । समस्या समाधनको...}

पुरा पढ्नुहोस्

मतदानपछि यसो भने काठमाडौं महानगरको मेयरका उम्मेदवारले

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गरेकी छन् ।    सत्ता गठबन्धनको तर्फबाट प्रमुखमा उम्मेदवारी दिनुभएकी कांग्रेस नेतृ सिंहले काठमाडौंलाई व्यापारिक केन्द्र बनाउने घोषणा गरिन् । कांग्रेसले मात्रै विकास र समृद्धि गर्ने भन्...}

पुरा पढ्नुहोस्

उपत्यकाको जोर विजोर प्रणाली शुक्रबारदेखि हटने 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

काठमाडौं उपत्यकामा लागु भएको जोर विजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले भोलीबाट जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो ।    यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफल पछि उपत्यकाभित्रको जो...}

पुरा पढ्नुहोस्

देशभरबाट करिब ८ हजारले फिर्ता लिए उम्मेदवारी 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएको छ ।    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिब ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन् ।     उनले अहिले उम्मेदवारह...}

पुरा पढ्नुहोस्

गण्डकीमा सरकार गठनको समय सकिँदै, मुख्यमन्त्रीमा कसको सम्भावना ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

केन्द्रमा जस्तै गण्डकी प्रदेशमा पनि अहिले नयाँ सरकार गठनको चटारो छ । मुख्यमन्त्रीबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गरेकी छन् ।   उनले आइतबार दुई वा सोभन्दा बढी दलको सरकार गठनका लागि तीन दिनको समय दिएकी थिइन् । आज मंगलब...}

पुरा पढ्नुहोस्

ऐतिहासिक हातहतियारको भण्डार रहेको बेनीकोत पुनःनिर्माण हुने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित  ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको  थियो ।      बेनी नगरपालिकाले जिल्ला सदर...}

पुरा पढ्नुहोस्

रुस–युक्रेन युद्ध : विश्व अर्थतन्त्रमा कस्तो पर्ला असर ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुस र युक्रेनको युद्धको बीचमा विश्व अर्थतन्त्रलाई लिएर पनि चिन्ता बढिरहेको छ तर युद्धका बावजुद यो वर्ष विश्व अर्थतन्त्र प्रगतिको बाटोमा रहने विज्ञहरुको विश्वास छ ।    तर यसको असर कति नराम्रो हुन्छ त्यो युद्ध कति लामो समयसम्म चल्छ भन्ने कुरामा भर पर्छ । अहिले विश्व बजारमा जुन उथलपुथल...}

पुरा पढ्नुहोस्