Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

सिरियामा तत्कालै मानवीय सहायताको खाँचो : राष्ट्रसंघ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको जनाएको छ । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताएका हुन् ।   सिरियाली ती क्षेत्रका मानिसलाई अहिले खान...}

पुरा पढ्नुहोस्

राजदूत अधिकारी र संयोजक तरिनबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल-पाकिस्तान संसदीय मैत्री समूहका संयोजक सरदार मोहम्मद इरार तरिन र पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीबीच बिहीबार भेटवार्ता भएको छ ।    भेटका क्रममा दुवै देशबीचको सम्बन्ध थप सुदृढ बनाउँन विभिन्न क्षेत्रमा सहयोग आदान प्रदान गर्नुपर्नेमा जोड दिइएको थियो ।   संयोजक...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री र पाकिस्तानका राजदूतबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि पाकिस्तानका राजदूत शैयद हैदर शाहबीच बालुवाटारमा भेटवार्ता भएको छ ।  नेपालका लागि केही समयअघिमात्र राजदूत भएका शाहको यो औपचारिक भेटवार्ता थियो । भेटमा दुई देशको सम्बन्ध, पारस्परिक हित तथा सहकार्यका बिषयमा छलफल भएको थियो । }

पुरा पढ्नुहोस्

पर्यटन प्रवर्द्धनबारे विहार र मधेस प्रदेश सरकारबीच छलफल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

वीरगन्जस्थित भारतको महावाणिज्य दूतावासको आयोजनामा विहार र मधेस प्रदेश सरकारबीच पर्यटन प्रवद्र्धनबारे छलफल भएको छ । दूतावासले मंगलबार भारतको आजादीका अमृत महोत्सवअन्तर्गत वीरगन्जमा उक्त छलफल आयोजना गरिएको हो ।    द्विपक्षीय पर्यटन प्रवद्र्धन गरी दुवैतर्फका पर्यटकले भोग्नुपरेका कठिनाइहर...}

पुरा पढ्नुहोस्

पाकिस्तानले भारतसँग सोध्यो स्पष्टीकरण 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतीय सुरक्षाकर्मीको हिरासतमा पाकिस्तानी नागरिकको मृत्यु भएपछि पाकिस्तानी सरकारले भारतसँग स्पष्टीकरण मागेको छ ।      पाकिस्तानको परराष्ट्र मन्त्रालयले बुधबार इस्लामाबादस्थित भारतीय हाइ कमिशनका प्रमुखलाई कार्यालयमै बोलाएर आफ्ना नागरिकको हिरासतमा मृत्यु भएको घटनाका बिषयमा स्पष...}

पुरा पढ्नुहोस्

भारतीय अधिकारीले तालिवानका नेतालाई कतारमा भेटेको खुलासा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कतारका एक वरिष्ठ सरकारी अधिकारीले एक भारतीय प्रतिनिधिमण्डलले तालिवानका नेताहरुलाई कतारमा भेटेको जनाएका छन् ।    एक वेबनारको क्रममा सोमबार कतारी सरकारी अधिकारी विन माजिद अल कहतानीले यस्तो खुलासा गरेको भारतीय सञ्चारमाध्यम द वायरले उल्लेख गरेको छ । उनी आतंकवाद र संघर्ष समाधानको मध्यस्थत...}

पुरा पढ्नुहोस्

जि२० को सम्मेलन : कोभिडको समाधानमा सामूहिक रुपमा लाग्ने प्रतिबद्धता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

विश्वका आर्थिक रुपमा सम्पन्न २० ठूला देशहरु सम्मिलित समूह जि२० को सम्मेलन इटालीको रोममा आइतबार सम्पन्न भएको छ । सो सम्मेलनमा सहभागी विश्वका नेताहरुले हालैका दिनमा कोभिड १९ महामारीले उत्पन्न गरेको परिस्थितिसँग मिलेर सामाना गर्नका लागि लाग्ने प्रतिबद्धता गरेका थिए ।    यस महामारीका कार...}

पुरा पढ्नुहोस्

तुइन काटिएको र सीमा समस्याबारे कांग्रेस टोली र भारतीय विदेशमन्त्रीबीच छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत भ्रमणमा रहेको नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले नेपाल–भारतबीच सीमा समस्या र महाकाली नदीमा भारतीय एसएसबीले तुइन काटेको विषयमा भारतीय पक्षसँग कुराकानी गरेको छ ।   महत नेतृत्वको टोलीले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटवार्तामा ती विषयमा पनि कुर...}

पुरा पढ्नुहोस्

सीमा विवादका बिषयलाई आपसी समझदारीमा समाधान गराै‌: भारत

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतले लिपुलेक क्षेत्रमा भारतले बाटो बनाइरहेको प्रधानमन्त्री नरेन्द्र मोदीको भनाईपछि नेपालमा उत्पन्न भएको बिरोधलाई वार्ताबाट सम्बोधनगर्न तयार रहेको जनाएको छ ।    नेपालस्थित भारतीय दूतावासले शनिबार एक प्रेस बिज्ञप्ती मार्फत नेपाल–भारत सीमा विवादमा नेपालमा भएको पछिल्लो प्रति...}

पुरा पढ्नुहोस्

भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको यस्तो थियो नेपालमा धार्मिक यात्रा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको तीनदिने औपचारिक भ्रमण पुरा गरेर शुक्रबार स्वेदश फर्किएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले नेपाल भ्रमणकाक्रममा भगवान पशुपतिनाथ, बसन्तपुर दरबार क्षेत्र र जिवित भगवान कुमारीको दर्शनका साथै विशेष पुर्जा अर्चना गरेका छन् ।}

पुरा पढ्नुहोस्