Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

क्वात्राले सम्हाले भारतीय विदेश सचिवको जिम्मेवारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालका लागि पूर्वराजदूत विनयमोहन क्वात्राले भारतीय विदेश सचिवको जिम्मेवारी आजदेखि सम्हालेका छन् ।    भारतीय विदेश सेवाका १९८८ ब्याचका अधिकृत क्वात्रा दक्षिण एशिया रणनीतिका लागि अनुभवी कूटनीतिज्ञ हुन् । क्वात्राले यसअघि भारत सरकारको विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवको...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र इयुका राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका राजदूत नोना डिप्रेजबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।    प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको  भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।    यस किसिमको...}

पुरा पढ्नुहोस्

भारतको नयाँ चिफ अफ डिफेन्स स्टाफ को बन्ला ? 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको निधनपछि अब अर्को सीडीएस को होला भन्नेबारे भारतमा चर्चा सु्रु भएको छ ।    भारतका पहिलो सीडीएस रावतको कार्यकाल मार्च २०२३ सम्म थियो । बुधबार साँझ रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु पुष्टि भएपछि सुरक्षा मामिलाको मन्त्रिमण्डलीय समित...}

पुरा पढ्नुहोस्

आयुर्वेदको सम्भावना र चुनौतीबारे भारतीय दूतावासको ‘आरोग्य सप्ताह’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आयुर्वेद दिवसको उपलक्ष्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौं र आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त रुपमा ‘आरोग्य सप्ताह’ आयोजना गरेका छन् ।   उक्त सप्ताहव्यापी उत्सवको अवसरमा ‘आरोग्यको लागि...}

पुरा पढ्नुहोस्

राष्ट्रपति भण्डारी र बिमस्टेक महासचिव लेकफेलबीच भेटवार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिङ लेकफेलले आज राष्ट्रपति भवन शीतल निवासमा  भेटवार्ता गरेका छन् ।     सो अवसरमा बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाई अघि बढ्न सदस्य राष्ट्रहरुबी...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाको आगमनपछि चलायमान र सन्तुलित बनेको कूटनीति

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालको भौगोलिक अवस्थिति, दुई ठूला छिमेकी मुलुकबीचको सधैंजसोको संघर्ष र तेस्रो मुलुकहरुको चासोको बीच नेपालको कूटनीतिक क्षेत्र धेरैजसो उतारचढावमा रहने गरेको छ । सरकार फेरिने बित्तिकै पार्टीगत झुकाव र उक्त पार्टी तथा नेतृत्वलाई अन्य देशहरुले हेर्ने दृष्टिकोणका कारण मुलुकको कूटनीति स्थिर र सन्तुलित हुन...}

पुरा पढ्नुहोस्

एक महिनापछि पाकिस्तानको ग्वादरवासीले फिर्ता लिए आन्दोलन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पाकिस्तानका ग्वादरवासीले बिहीबार सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिएका छन् । उनीहरुले एक महिनादेखि आन्दोलन गर्दै आएका थिए ।    पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आन्दोलनकारीले हजारौं वासिन्दालाई स्वच्छ खानेपानी तथा ‘ट्रेलर माफिया’ अन्त्यको माग गरेका थिए । यस्तै, पुस्कन,...}

पुरा पढ्नुहोस्

तिब्बती मामिलासम्बन्धी अमेरिकी विदेश संयोजक नेपालमा

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल भ्रमणमा आउने भएकी छिन् ।    शुक्रवार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी विदेश उपमन्त्रीक...}

पुरा पढ्नुहोस्

महत्वपूर्ण विषयमा छलफल नै नगरी फर्किए वाङ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आए पनि महत्वपूर्ण विषयमा कुनै छलफल नै नगरी स्वदेश फर्किएका छन् ।    चीन र नेपालबीच व्यापार तथा पारवहन सम्झौता भए पनि हालसम्म कार्यान्वयन नहुँदा नेपालले चिनियाँ बन्दरगाहको उपयोग गर्न सकेको छैन । यस्तै, चीनसँगको मुख्य दुई भन्सार नाकामा...}

पुरा पढ्नुहोस्

नेपालमा भारतीय राजदूत भएर आउँदै छन् चीन मामिला विज्ञ श्रीवास्तव

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालमा आफ्नो राजदूतको रुपमा भारतले चीन मामिला विज्ञ नवीन श्रीवास्तवलाई पठाउने भएको छ ।    नेपालका राजदूत रहेका विनयमोहन क्वात्रालाई हालै विदेशसचिवमा नियुक्त गरेपछि भारतले श्रीवास्तवलाई राजदूत बनाउन लागेको भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सले जनाएको हो ।    श्रीवा...}

पुरा पढ्नुहोस्