
नेपाल र चीनका जानकार एवम् राजनीतिक नेतृत्वले दुई देश बीचको सम्बन्धलाई जनस्तरसम्म थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६६औँ वर्ष पूरा भएको अवसरमा समुन्नति फाउन्डेशन (नेपाल) र छाहर इन्स्टिच्युट (चीन) को संयुक्त आयोजनामा भएको ‘नेपाल–...}
पुरा पढ्नुहोस्चीनले आज नेपालसहित दक्षिण एसियाली मुलुकसँग सामूहिक छलफल गर्ने भएको छ । कोरोना महामारी नियन्त्रण, सहयोग तथा खोपबारे चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालसहित अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगालादेशका समकक्षीहरुसँग सामूहिक भर्जअल कुराकानी गर्न लागेका हुन् । पछिल्...}
पुरा पढ्नुहोस्पाकिस्तानबाट सगरमाथा चढ्ने सबैभन्दा कान्छा उमेरका (१९ वर्ष) आरोही सहरोज कासिफले नेपाल र पाकिस्तानको हिमालले दुई देशको सम्बन्धलाई बयान गर्ने बताए । शनिबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै आरोही कासिफले पाकिस्तानको ‘के टु’ आरोहण गर्ने समुहले जुन अपनत्व पायो, आफुले नेपालमा त्यही सदभा...}
पुरा पढ्नुहोस्भारत र मध्य एसियाका देशहरुका विदेशमन्त्रीबीच आइतबार भारतमा एक दिवसीय वार्ता सम्पन्न भएको छ । यस किसिमको बैठकको यो तेस्रो संस्करण हो । उक्त बैठकमा काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्ताका विदेशमन्त्रीहरु सहभागी थिए । बैठकमा अफगानिस्तानको संकट तथा यो क्षेत...}
पुरा पढ्नुहोस्चीनका उच्च अधिकारी नेपाल भ्रमणमा आउने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको दुई दिने भ्रमणको लागि १२ चैतमा आउन लागेको सुरक्षा निकाय स्रोतले जनाएको हो । उनीसँगै उच्चस्तरीय भ्रमण टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ पनि रहनेछन् । उनीहरु आउने तय भएका...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच युक्रेनमाथि रूसी आक्रमणबारे फोनवार्ता भएको छ । मंगलबार भएको कुराकानीमा आफूहरूबीच रूसले युक्रेनमाथि गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेश मन्त्री एन्टोनीले ट्वीटमार्फत जनाएका छन् । &lsquo...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपाली आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा परराष्ट्रमन्त्...}
पुरा पढ्नुहोस्संसदीय सुनुवाई समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारद्वारा प्रस्तावित राजदुतहरुको नाम अनुमोदन गरेको छ । आईतवार सिंहदरवारमा बसेको समितिको बैठकले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारबाट प्रस्तावित राजदूतत्रय घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे र डोरनाथ अर्याललाई अनुमोदन गर...}
पुरा पढ्नुहोस्ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको भेटमा उनीरूबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ । स्वीस सरकारले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाम...}
पुरा पढ्नुहोस्लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ । दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit