
सर्वोच्च अदालतले ललिता निवास प्रकरणसम्बन्धी रिटमा विशेष अदालतमा दर्ता भएको अभियोगपत्र झिकाउन आदेश दिएको छ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट परेको थियो । सरकारी जग्गा व्यक्तिका नाममा पु¥याउ...}
पुरा पढ्नुहोस्सर्वसाधारण निक्षेपकर्ताको करिब ७ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ हिनामिना गरेर फरार रहेका सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङलाई सुन्धारा क्षेत्रबाट सोमबार अपरान्ह नियन्त्रणमा लिएको हो ।...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा काठमाडौं महानगरपालिका–१४ का वडासदस्य वसन्त महर्जनविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । महर्जनले जग्गाको मोहियानी हक नामसारीर नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलार्य सिफार...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत दुई कर्मचारीलाई मंगलबार घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठ छन् । उनीहरुको साथबाट ४० हजार रकम बरा...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचारीविरुद्ध कठोररूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार सर्लाही सदरमुकाम मलङ्गवामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास महोत्तरीले अयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशास...}
पुरा पढ्नुहोस्१४ पुस २०७८, काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए । न्यायाधीश कोइरालाको इजलासले ठगी तथा संगठित अपराध मुद्दा लागेका तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। उनीसँगै पक्राउ प...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । प्रहरीको बढुवामा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । &...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेनदेन मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ३८ हजार रुपैयाँ घूस लिने नेपाल प्रहरीका नायव निरीक्षक (सई) लाई मंगलबार साँझ नियन्त्रणमा लिएको छ । आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म, बाग्लुङमा कार्यरत प्रहरी ना...}
पुरा पढ्नुहोस्महोत्तरीको गौशाला नगरपालिका–५ रामनगर स्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार श्रवण बस्नेत घुस रकमसहित पक्राउ परेका छन् । घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत बस्नेतले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव नारायणप्रसाद रिसाललाई तोकिएको छ । आयोगले बुधबारदेखि लागू हुनेगरि रिसाललाई प्रवक्ता तोकेको हो । आयोगका कामकारबाहीका बिषयमा सूचना र जानकारीका लागि सहसचिव रिसाललाई सम्पर्क गर्न आयोगले भनेको छ । प्रवक्ता रिसाललाई टेलिफोन नम्बर ९७...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit