Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

अख्तियारको प्रवक्तामा सहसचिव रिसाल तोकिए 

सहसचिव नारायणप्रसाद रिसाल ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव नारायणप्रसाद रिसाललाई तोकिएको छ । आयोगले बुधबारदेखि लागू हुनेगरि रिसाललाई प्रवक्ता तोकेको हो । 


आयोगका कामकारबाहीका बिषयमा सूचना र जानकारीका लागि सहसचिव रिसाललाई सम्पर्क गर्न आयोगले भनेको छ । 


प्रवक्ता रिसाललाई टेलिफोन नम्बर ९७७–१–५२६२१७७, मोबाइल नम्बर ९८५१२३३२८१ र इमेल [email protected] मा सम्पर्क गर्न आयोगले अनुरोध गरेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै