Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

बिमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय बैठक भोलि

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को १७औं परराष्ट्रमन्त्रीस्तरीय बैठक भोलिदेखि सुरु हुने भएको छ । बिमस्टेकमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्यान्ड र भुटान सदस्य मुलुक छन् ।   बिमस्टेकको शिखर सम्मेलन पछिल्लो पटक सन् २०१८ मा नेपालमा भ...}

पुरा पढ्नुहोस्

नेपालमा बालसैनिक मुक्त गराउन गरेको त्यो संघर्ष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक दशक लामो युद्धका बेला थुप्रै बालबालिकाहरु बाल सैनिकका रुपमा भर्ती गराइए। माओवादीले ४५ सय बालबालिकालाई आफ्नो जनमुक्ती सेना नेपालमा  भर्ती गराएको थियो ।    आफ्नो नियन्त्रण क्षेत्रमा उनीहरुले एकजना परिवारको सदस्यलाई आफूसँग लैजाने कार्यक्रम नै सञ्चालन गरेका थिए। त्यसबेल...}

पुरा पढ्नुहोस्

अमेरिकाद्वारा एक लाख बढी कोभिडविरुद्धको फाइजर खोप प्रदान

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अमेरिकाले नेपाललाई एक लाख ६२० मात्राको कोभिडविरुद्धको फाइजर खोप प्रदान गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालका निर्देशक सेपिडे केभान्सशाडले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई सो खोप हस्तान्तरण गरेकी हुन्...}

पुरा पढ्नुहोस्

भारत सरकारको ४ करोड सहयोगमा बुटवलमा विद्यालयको भवन बनाइँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ ।    काठमाडौंस्थित भारतीय राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख करुण वंशल र बुटवल नगरपालिकाका मेयर शिवराज सुवेदीले आज संयुक्त रुपमा शिलान्यास गरेक...}

पुरा पढ्नुहोस्

थप दश लाख मात्रा खोप अनुदान दिने चीनको घोषणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीन सरकारले नेपाललाई थप १० लाख मात्रा कोभिड– १९ खोप अनुदानस्वरुप प्रदान गर्ने घोषणा गरेको छ ।   राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच बुधबार भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले उक्त परिमाणमा खोप प्रदान गर्ने घोषणा गरेका हुन् ।    त्यस...}

पुरा पढ्नुहोस्

परराष्ट्रमन्त्री ज्ञवालीले दिए अमेरिकी समकक्षी एण्टोनीलाई बधाई

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रीमा एण्टोनी ब्लिंकेन नियुक्त भएकोमा बधाई दिएका छन्  ।    नवनियुक्त विदेशमन्त्री ब्लिंकेनलाई बिहीबार बधाई सन्देश पठाउँदै मन्त्री ज्ञवालीले बहुआयामिक नेपाल–अमेरिका सम्बन्ध आगामी दिनमा अझ उन्नत हुने विश...}

पुरा पढ्नुहोस्

प्रमलाई ‘थाहा नभएकाे’ लिपुलेक बाटोमा यस्तो छ भारतकाे ‘यात्रा’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारत सरकारको प्रायोजनमा तीर्थयात्राका लागि पन्ध्र वर्षअघि खोलिएको लिपुलेक भञ्ज्याङसम्मको गोरेटोको सडक–ट्रयाकमा स्तरोन्नति चीनसँगको सहकार्य र सहनिर्णयबाट मात्र सम्भव भएको हो।     तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहको कार्यकालमा एउटा अभियान चल्यो, नाम थियो– ‘...}

पुरा पढ्नुहोस्

अस्ट्रेलियामा तुलाधर, कोरियामा शर्मासहित ११ देशका लागि राजदूत सिफारिस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले अष्ट्रेलियाको नेपाली राजदूतमा सुम्निमा तुलाधरलाई सिफारिस गरेको छ ।   गत साता माओवादी केन्द्रको कोटाबाट राजदूत भएका महेशराज दाहाललाई फिर्ता बोलाएको सरकारले उनको स्थानमा तुलाधरलाईं सिफारिस गरेको हो ।   सुम्निमा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरकी छोरी समे...}

पुरा पढ्नुहोस्

अफगानिस्तानद्वारा अमेरिकी कदमको स्वागत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तानको नवगठित तालिबानी प्रशासनले संयुक्त राज्य अमेरिकाले एशियाली देशमा मानवीय सहायता प्रवाह गर्ने कदमको स्वागत गरेको छ ।   अफगानिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता अब्दुल कहार बल्खीले आइतबार जनाएअनुसार ‘अफगानिस्तानको इस्लामिक इमिरेट्सको विदेश मामिला मन्त्रालयले अमेरिकी सर...}

पुरा पढ्नुहोस्

नेपाली कांग्रेसलाई भारतीय जनता पार्टीको उच्च प्राथमिकता र महत्व  

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ दल नेपाली काँग्रेसका सह महामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् । मंगलवार न्यूज एजेन्सीसँगको कुराकानीमा सह महामन्त्री महतले भारत भ्रमणका क्रममा आफूहरुले सीमा समस्यालाई सम्वाद र कुटनीतिक रुपमा समाधान गर्ने बारेमा छलफल भएको बताएका हुन् । ...}

पुरा पढ्नुहोस्