
काठमाण्डौको खाजा घरमा काम लगाउने बहानामा नाबालिकालाई जबरजस्ती यौन कार्यमा लगाउने १ व्यक्ति पक्राउ परेका छन् । कोटश्वर ३२ स्थित एक नेवारी खाजा घरमा काम लगाउने बहानामा जबरजस्ती यौन कार्यमा लगाउने गुल्मी साबिक लिम्घा गाविस ४ हाल सत्यावती गाउँपालिका ४ घरी भई हाल ललतिपुर महालक्ष्मी नगर...}
पुरा पढ्नुहोस्नेपाली सेनाले ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’ बुधबारबाट शुभारम्भ गरेको छ । नेपाली सेनाको कार्यालय जंगी अड्डामा २ दिने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ आज प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा शुभारम्भ भएको हाे&nb...}
पुरा पढ्नुहोस्प्रहरीले आइतबार मध्यराती कोटेश्वर मुनीभैरब नजिक एनआइसी एशिया बैंकको एटीएम मेशिन आधा फुटाएको र अन्य भाग फुटाउदै गरेको अवस्थामा एकजना युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले आइतबार राती ११ बजे काठमाडौं महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहे...}
पुरा पढ्नुहोस्नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समय वित्तिय प्रणालीमा देखिएको तरलता अभावले उद्योगीहरुले कामै गर्न नसक्ने अवस्था सृजना भएको बताएका छन् । उपाध्यक्ष श्रेष्ठले वित्तिय प्रणालीमा देखिएको तरलता अभावले उद्योगी व्यवसायीहरुले कामै गर्न नसक्ने अवस्था सृजन...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघअन्तर्गत दक्षिणी सुडानको राजधानी जुवामा तैनाथ विभिन्न देशका युनिटमध्ये सशस्त्र प्रहरी बल, नेपालको फर्म्ड पुलिस युनिट (एफपीयू–१) सर्वोत्कृष्ट भएको छ । अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्वारा एलिन पिकेरिङको नेतृत्वमा गठित चार सदस्यीय कार्य सम्पादन पर...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन् । कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौँ पुण्यतिथिका दिन आइतबार आयोजना गरेको श्रद्धाञ्जलिसभामा उनले...}
पुरा पढ्नुहोस्बाँकेको भेरी अस्पतालमा बिहीबार राति चारजनाको समूहद्वारा चिकित्सकमाथि आक्रमण भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाका अनुसार उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण हुन् । उनका अनुसार ...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघले आज आयोजना गरेको कार्यक्रममा नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको...}
पुरा पढ्नुहोस्पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संघीय मन्त्रीपरिषद्का सदस्यहरूलाई अनुमतिविना विदेश यात्रा नगर्न निर्देशन दिएका छन् । उनले आफूले पनि स्वास्थ्य सङ्कटलाई मध्यनजर गर्दै विदेश भ्रमण नगरेको स्थानीय सञ्चार माध्यमहरूसंग बुधबार बताएका छन् । ‘द एक्सप्रेस ट्रिब्युन’ का अनुसार विश...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताएका छन् । मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताएक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit