
नेपाली सेनाले सञ्चालन गरेको युद्धकार्य र पेशागत निरीक्षणमा महावीर रेञ्जर रेजिमेन्ट सर्वोत्कृष्ट भएको छ । उक्त रेञ्जरले ७८.८६ प्रतिशत अंक ल्याएर प्रथम भएको हो । यस्तै, १६ नम्बर बाहिनी अड्डा ७७.८३ प्रतिशत ल्याएर द्वितीय र विशेष फौज बाहिनी ७६.०९ प्रतिशत ल्याएर तृतीय भएका छन् । यसैगरी...}
पुरा पढ्नुहोस्सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न बनाएको कार्यदलले सीमा क्षेत्रको अध्ययन गरी फिर्ता भएको छ । तर, टोलीले ११ नम्बर सीमा स्तम्भको भने मौसम प्रतिकूलताका कारण अध्ययन गर्न सकेन । सरकारले सीमास्तम्भबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको नेतृत्वमा ७ सदस्य...}
पुरा पढ्नुहोस्रामवरण यादव घर–घरमा पानीको धारा गाडने काम गर्छन । उनी धेरै समय घरबाहिर डुली हिँडने उनलाई बेलाबखत गाउँलेहरु श्रीमती र दाजुको छोराका बिषयमा नानाथरी कुरा सुनाउथे । उनले गाउँलेका कुरा पत्याएनन् । तर मनमा कता–कता चिसो भने पसेको थियो । १६ मंसिरको राती उनी समयमै घर फर्केका थि...}
पुरा पढ्नुहोस्विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीले प्रदेश सांसद रमेश पौड्याललगायत २६ केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाएको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम,...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको रकमसहित बिहीबार ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तमाङ...}
पुरा पढ्नुहोस्धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको दोस्रो दिन नेप्से परिसूचक १.५५ अङ्कले उकालो लागेर दुई हजार ५४४.९४ मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अङ्कले बढेर ४९२.५३ मा पुगेको...}
पुरा पढ्नुहोस्विमानस्थल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गर्न लागिएको ७५० ग्राम सुन बरामद गरेको छ । सिंगापुर एयरलाइन्स र हिमालय एयरलाइन्सबाट आएका यात्रुबाट आइतबार उक्त सुन बरामद गरिएको हो । प्रहरीका अनुसार ती एयरलाइन्सबाट आएका १५ जनाबाट सुनका बाला र सिक्री गरी उक्त परिम...}
पुरा पढ्नुहोस्फ्लाइङ सिखका नामबाट परिचित भारतीय धावक मिल्खा सिंहको कोरोना संक्रमणबाट शुक्रबार राति निधन भएको छ । केही दिनअघि मात्र उनकी पत्नी निर्मल कौरको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । निर्मल भारतको महिला भलिबल टिमकी क्याप्टेन समेत भएकी थिइन् । केही दिनको अन्तरालमा निधन भएका यो खेलकु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit