
काठमाडौं र मकवानपुरको सीमा क्षेत्रमा पर्ने चन्द्रागिरीमा भेटिएको शव चार्टर्ड एकाउन्टेन्ट प्रज्वल पोखरेलको भएको पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा शुक्रबार उनी कार्यालयबाट हराएको भन्ने जाहेरीपछि उनको खोजी तिब्र भएको थियो । परिसरका एसपी सिद्धीविक्रम शाहका अनुस...}
पुरा पढ्नुहोस्प्रहरीले विभिन्न हातहतियारसहित ४ जनालाई देशभरबाट पक्राउ गरेको छ । बाँकेको कोहलपुर नगरपालिका-१० हाईस्कुल चोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बहराईज बाबागंज बस्ने २० वर्षीय महता प्...}
पुरा पढ्नुहोस्पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा यही २२ पुसमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वी...}
पुरा पढ्नुहोस्संरक्षित वन्यजन्तु चरिबाघको छाला (आखेटोपहार) सहित एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार ताप्लेजुुङ घर भएका ३१ वर्षीय कमल प्रसाद सुनुवारलाई टोखा नगरपालिका–७, धापासीबाट पक्राउ गरेको हो । व्यूरोबाट वन्यजन...}
पुरा पढ्नुहोस्काठमाडौंको सिनामंगलस्थित एक होटलबाट हाम्फाल्दा भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीय नेलिकठन नम्बादेवी भनिने पुरुष छन् । आइतबार राति १०ः४० मा सिनामंगल एयरपोर्ट होटलको चौंथा तलाबाट उनी हाम्फालेका थिए । प्रहरीका अनुसार उनी ४००१ नं. को कोठामा बस्दै आएका थिए । ...}
पुरा पढ्नुहोस्सुन तस्करीका लागि ‘स्वर्णद्धार’ बनेको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको प्रयोग गरेर संगठित र खुद्रा सुन तस्करी फेरि सुरु भएको छ । यसका लागि तस्कर समूहले कामदारहरुलाई निरन्तर प्रयोग गरिरहेका छन् । भन्सार कार्यालयले मंगलबार राती करिब १ किलो सुनसहित एकजना भरियाला...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको रकमसहित बिहीबार ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तमाङ...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले भन्सार छलीको मदिरासहित आज चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३९ वर्षीय सन्तोष चन्द्र पोखरेल, ३० वर्षीय शैलेश पन्त, २८ वर्षीय रविन पाख्रिन र ४० वर्षीय नारायणप्रसाद घिमिरे छन् । काठमाडौंको सीतापाइला र चाबहिलबाट उनीहरुलाई पक्राउ गरिएको महाशाखाका एसपी कृष्ण...}
पुरा पढ्नुहोस्‘विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के,’ आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् ,‘लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।” &nb...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले यार्सागुम्बा खरिद गर्ने भनी बोलाएर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार काठमाडौंको नयाँबसपार्कस्थित एक होटलमा लुटपाट भएको थियो । कानुनी प्रक्रिया पूरा गरी दीपक लामा र सुरेश सापकोटाले डोल्पाबाट विक्री गर्न ल्याएको १ केजी यार्सागुम्बा लुटप...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit