Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

भरुवा बन्दुकले हानेर हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भरुवा बन्दुकको प्रहारबाट ताप्लेजुङको मेरिङदेन गाउपालिकामा एक जनाको मृत्य भएको छ । छिमेकीको छोराले बन्दुकले हान्दा उनको मृत्यु भएको हो ।   छिमेकीको २९ वर्षीय छोरा प्रताप भन्ने आकाश लिम्बुले एक्कासी भरुवा बन्दुक प्रहार गर्दा ५० वर्षीय खडकबहादुर लिम्बुको घटनास्थलमानै...}

पुरा पढ्नुहोस्

नेपाली सेना आजदेखि कमाण्ड संरचनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनामा आजदेखि कमाण्ड संरचना लागू भएको छ । सेनाले संगठनको पुनः संरचना गर्दै नयाँ आर्थिक वर्षदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गरेको हो ।    सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाएको छ । जंगी अड्डा...}

पुरा पढ्नुहोस्

बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग शाह रानी एलिजावेथबाट सम्मानित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग शाह रानी एलिजावेथबाट पदकसहित सम्मानित भएका छन् । वेलायती रक्षा मन्त्रालयले सार्वजनिक गरेको सुचीअनुसार साहलाई यसवर्ष 'क्विन वर्थ डे अनर'बाट सम्मानित गरिएको हो ।    वर्षभरि बेलायतमा रहि विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यक्षमता प्रदर्श...}

पुरा पढ्नुहोस्

सशस्त्रका सई किन मुछिए हतियार मुद्दामा ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

झापामा गत १ फागुनमा स्थानीय एक व्यक्तिको घरबाट कटुवा पेस्तोल बरामद भयो । भद्रपुर–६ बस्ने २४ वर्षीय मुगालाल माझीको घरबाट उक्त हतियार बरामद भएको थियो ।    हतियारबारे सुराकी कसैले सशस्त्र प्रहरीका अधिकारीलाई दिएको थियो । सशस्त्रका सई रमेश कुँवरले जानकारी आएपछि उनको टोलीले उक्त हति...}

पुरा पढ्नुहोस्

भागरथीका परिवारले शव बुझ्ने, आजै अन्तिम संस्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव परिवारले बुझ्ने भएको छ । १७ दिनपछि शव बुझ्न लागेका परिवारले आजै अन्तिम संस्कार गर्ने भएका छन् ।   बुधबार प्रहरीले हत्यामा संलग्न भएको आरोपमा स्थानीय किशोरलाई सार्वजनिक गरे पनि परिवारले क...}

पुरा पढ्नुहोस्

प्रतिबन्धित खैरो हिरोइनसहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिबन्धीत लागुऔषध खैरो हिरोइन ल्याउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले बिहीबार साँझ बेलौरी नगरपालिका–१० भुडा थापाचोकबाट पक्राउ गरेको छ ।   सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालि...}

पुरा पढ्नुहोस्

मेजर समिर श्रेष्ठ कमाण्ड तथा स्टाफ तालिममा  सर्वाेत्कृष्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विदेशी छसहित ६९ सुरक्षाकर्मीले  शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित २७औँ समूहको कमाण्ड तथा स्टाफ तालिम पूरा गरेका छन् ।   सेनाका चार महिलासहित ६० अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक तथा  बङ्गलादेश, नाइजेरिया, पाकिस्ता...}

पुरा पढ्नुहोस्

सशस्त्रको डीआइजीमा धौबजी र न्यौपानेको बढुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले कालीदास धौबजी र कुमार न्यौपानेलाई ससस्त्र प्रहरी बलको नायब महानिरीक्षक(डीआइजी) पदमा बढुवा गरेको पत्र निजामति किताब खानामा अभिलेखका लागि प्रेषित गरेको छ ।    गृहमन्त्रालयको असार २९ गतेको बैठकले दुवैलाई डीआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । सो निर्णय ब...}

पुरा पढ्नुहोस्

बैतडीमा मावली आएका भान्जाकाे मामाले गरे हत्या  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मावलीघर आएका भान्जाकाे मामाले हत्या गरेका छन् । हतौडा प्रहारबाट बैतडीमा उनकाे हत्या भएको छ ।  दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो ।    महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेकाे  खो...}

पुरा पढ्नुहोस्

४ वटा मूर्तिसहित काठमाडौंको स्वयम्भूबाट २ पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले काठमाडौँको स्वयम्भूबाट ४ वटा ढलोटको मूर्ति सहित २ जनालाई पक्राउ गरेको छ  ।     मंगलबार बिहान ३ बजे काठमाण्डौ महानगरपालिका १५ डल्लु स्थितबाट शंकास्पद अवस्थामा बाटोमा हिडिरहेका जिल्ला सिन्धुपाल्चोक थानी ६ घर भएका १८ वर्षीय सुदीप नेपाली र जिल्ला रसुवा श्याप्रुबेंशी २ घर...}

पुरा पढ्नुहोस्