
नेपाली सेनाको अति चुनौतिपूर्ण प्रतिबिद्रोह तथा जंगल युद्धकला तालिम पहिलो पटक महिला सैनिक राधिका थापाले सफलतापूर्वक सम्पन्न गरेकी छन् । उनी यो तालिम गर्ने पहिलो महिला सैनिक भएको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए । विशेषगरी सुरक्षा अंगको प्रतिविद्रोह तथा प्...}
पुरा पढ्नुहोस्प्रहरीले जाजरकोटमा सुत्केरी व्यथा लागेकी महिलालाई स्ट्रेचरमा बोकेर स्वास्थ्य चौकी पुर्याएर ज्यान बचाएका छन् । जिल्लाको दुर्गम कुशे गाउँपालिका ८ औलीजा बस्ने २८ वर्षीया दुर्गा रोकायालाई प्रहरी चौकी पैकबाट खटिएको टोलीले बोकेर स्वास्थ्य चौकी पैक पुर्याएको हो । स्थानीय...}
पुरा पढ्नुहोस्प्रहरी निरीक्षकहरुको नियमित सरुवामा ढिलाइ भएपछि प्रहरी प्रधान कार्यालयले उजुरी परेका विवादित र अवधि पुगेका इन्स्पेक्टरहरुको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले १४ जना इन्स्पेक्टरको काज सरुवा गरेको हो । स्रोतका अनुसार प्रहरी मुख्यालयले महानगरीय प्रहरी प्रभाग बूढा...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सहायक रथी पदबाट अवकाश प्राप्त डा. उमेशकुमार भट्टराईको हृदयाघातबाट निधन भएको हो । भट्टराईको बिहीबार राति हृदयाघातबाट मृत्यु भएको परिवार स्रोतले जानकारी दिएको छ । भट्टराई सेनामा अत्यन्त मृदुभाषी, मिलनसार र अध्ययनशील सैनिक अधिकृतको रुपमा परिचित थिए । ...}
पुरा पढ्नुहोस्कुमारी बैंकले नक्कली धितोमा १९ करोड ऋण प्रवाह गरेको प्रकरणमा विशेष सरकारी वकिल कार्यालय काठमाडौंले आरोपितहरुविरुद्ध बैंकिङ कसुरमा मुद्दा चलाउन अस्वीकार गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरी १३ जनालाई प्रतिवादी बनाउँदै प्रतिवेदन बुझाए पनि विशेष वकिल...}
पुरा पढ्नुहोस्नेपाली सेनाले दक्षिण सुडानको क्युइबेटमा सम्भावित ठुलो जातिय हिंसा रोक्नमा सफलता पाएको छ । शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएको अनमिसको क्युइबेट ईलाकामा तैनाथ कालिध्वज गण अन्तर्गतको अस्थायी कार्य संचालन बेस (टीओबी) ले यही १० मंसिरमा सो क्षेत्रमा सम्भावित जातिय हिंसाबाट जोगाएको सैन...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका १९१ जनालाई वरिष्ठ नायब निरीक्षक, हवल्दार रहेका १...}
पुरा पढ्नुहोस्कास्कीको पोखरामा भएको झगडामा केही व्यक्तिलाई खुँडा प्रहार गरी घाइते बनाएर भागेका दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका–२० भलाम घर भई हाल पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने १९ वर्षीय गोरे भन्ने सुरज गुर...}
पुरा पढ्नुहोस्नेपालगन्ज उपमहानगरपालिका–१९ फुटाहबाट १ थान अटोमेटिक पेस्तोलसहित सोही उपमहानगरपालिका–२१ पुरैना बस्ने ३१ वर्षीय अजिज अहमद शेषलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हातहतियार सहित शंकास्पद मानिस हिँडिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरील...}
पुरा पढ्नुहोस्नेपाली सेनाका उपरथी सरोज प्रताप राणा रथीमा बढुवा भएका छन् । राणालाई बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले रथीमा बढुवा गर्ने निर्णय गरेको हो । उनलाई सेनाको बलाध्यक्षको जिम्मेबारी दिइएको छ । जंगी अड्डाले नेपाली सेनाको गूप्तचर इकाइका प्रमुख रहेका राणालाई रथी बढ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit