Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

सेनाका ३ सहायक रथी र ४ महासेनानीको बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका ३ जना सहायक रथीको उपरथीमा र ४ महासेनानीको सहायक रथीमा बढुवा भएको छ । सैनिक मुख्यालयका अनुसार यही २३ जेठदेखि लागू हुनेगरी उनीहरुको बढुवा र सरुवा नियुक्ति गरिएको छ ।     सहायक रथीहरु दीपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकालको उपरथीमा बढुवा गरिएको हो । बानियाँलाई न...}

पुरा पढ्नुहोस्

पानामाको नक्कली इ–भिषा बनााएर १८ लाख रुपैयाँ ठगी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले पानामाको नक्कली इ–भिषा बनाएर नेपाली युवायुवतीसँग १८ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।      केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशीक रोजगारीका सबै मापदण्ड पुरा गरेर पानामा पठाउने भन्दै ठगी गरेको आरोपमा उदयपुर घर भई टोखा बस्ने ३४ वर्षीय...}

पुरा पढ्नुहोस्

ठमेलको होटलमा जर्मन नागरिकको शव फेला, तीन जना नियन्त्रणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको ठमेलमा एक जर्मन नागरिक मृत फेला परेका छन् । बिहीबार उनलाई प्रहरीले मृत अवस्थामा फेला पारेको हो ।    ठमेलस्थित बिहानी होटलको कोठामा बसेका जर्मन नागरिक ४० वर्षीय डेभिड मिट ज्याकटको कोठाको ढोका नखुलेपछि प्रहरीलाई जानकारी गराई होटलवालाले खोलेका थिए ।   ढोका खोल्दा ब...}

पुरा पढ्नुहोस्

पूर्व गृहसचिव रेग्मीको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निजामती सेवाको आर्कषण जस्तै लक्ष्य समेत तय हुन्छ । तर त्यो लक्ष्यमा पुग्न राजनीतिले पटक–पटक भाँजो हाल्ने गर्छ । धेरै कमले त्यो लक्ष्य प्राप्त गरेका छन् । नपाउनेले अवकाश पर्खेका छन् । धेरैकमले सरकारी निर्णयका बिरुद्ध बिद्रोह गरेका छन् ।    यस्तै बिद्रोह गर्नेमध्येका एक पूर्व गृह...}

पुरा पढ्नुहोस्

सत्य बोल्दा समातिए अभियन्ता सौरभ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय पर्साले सामाजिक अभियन्ता सौरभ साहलाई पक्राउ गरेको छ ।    सामाजिक सञ्जालमा चिकित्सकमाथि आँच आउने गरि लेखेको भन्दै उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।    पर्सामा कमेडियन आदर्श मिश्राको बुबाको उपचारका क्रममा निधन भएको थियो । अस्पतालको लापरवाही...}

पुरा पढ्नुहोस्

डीएसपी नवीन कार्की फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीन कार्की फागुन महिनाको काठमाडौंका उत्कृष्ट प्रहरी घोषित भएका छन् । डीएसपी कार्कीलाई उत्कृष्ट प्रहरी अधिकृतका रूपमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले सम्मान गरे ।    विभागीय नीतिनिर्देशनला...}

पुरा पढ्नुहोस्

बलात्कारका घटनामा प्रभावकारी अनुसन्धान गर्न मानव अधिकार आयोगको आग्रह 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राष्ट्रिय मानव अधिकार आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनाको प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ । आयोगले बुधबार यौन हिंसा तथा बलात्कारका घटनाको अनुसन्धानमा संलग्न हुने नेपाल प्रहरीका अधिकृतसँग छलफलपछि यस्तो आग्रह गरेको हो ।   छलफल कार्यक्रममै आयोगकी सदस्य लिली थापाले यौनजन्य हि...}

पुरा पढ्नुहोस्

राजस्वको स्टीकरसहित ३ भारतीय र २ नेपाली नागरिक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलाली प्रहरीले आन्तरिक राजस्व विभागको स्टीकरसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार गौरीगंगा नगरपालिका–७ तालबन्दस्थित सडकखण्डबाट उनीहरुलाई पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा भारतीय भारतको लखिमपुर खिरीका १९ वर्षीय संजित कुुमार र सोही ठाउँका २० वर्षीय रिङ्कु...}

पुरा पढ्नुहोस्

धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ ।    दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो । &...}

पुरा पढ्नुहोस्

इथोपियालाई उछिन्दै शान्ती सेना पठाउने दोस्रो देश बन्यो नेपाल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघ अन्र्तगत धेरै शान्ति सेनाको सहभागिता भएको देशमा नेपाल एकस्थान उकिल्दै दोस्रोमा पुगेको छ । युएनका अनुसार अप्रिलमा इथोपिया भन्दा तल रहेको नेपाल मे मा उसलाई उछिन्दै दोस्रो भएको हो ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपालबाट अप्रिलमा  नेपाली सेना...}

पुरा पढ्नुहोस्