
सरकारका गृहमन्त्री बालकृष्ण खाणले पद बहाली गरेको ६ महिनामा गरेका मुख्य कार्यहरुमा नेपाल प्रहरीमा नयाँ सृजना गरिएका तीन पददेखि सीमा निर्माण भएका बीओपीसम्म परेका छन् । मन्त्री खाणको सचिवालयले बिहीबार सार्वजनिक गरेको ६ महिनाका उपलब्धीहरुमा अघिल्ला सरकारकै पालामा सुरुवात भएक...}
पुरा पढ्नुहोस्अमेरिकी सेनाका इन्डो प्यासिफिक कमाण्डर जनरल चार्ल्स ए फ्लिन नेपाल आइपुगेका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गरे । नेपाली सेनाको निमन्त्रणमा नेपाल आइपुगेका उनले भोलिबाट भेटघाट तथा भ्रमण थाल्नेछन् ।...}
पुरा पढ्नुहोस्नेपालले तीन पटक औपचारिक पत्र लेख्दा पनि भारतले सीमासम्बन्धी बैठक बस्न वेवास्था गरेको छ । नेपालले बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) को बैठकका लागि तीनपटक औपचारिक रूपमै पत्र पठाएर पाँच वटा मिति प्रस्ताव गरे पनि भारतले वेवस्था गरेको हो । सीमा सम्बन्धि पछिल्लो...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रक्रियाबाट पेसी तोक्न सुरु गरे पनि नेतृत्वको टुंगो नलाग्दा सुनुवाइ प्रभावित भएको छ । आज पनि नेतृत्वको टुंगो नलाग्दा पेसी सूची नै प्रकाशित हुन सकेको छैन । हाल सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थ भएका कारण उपस्थित भएका छैनन् । उनी कोर...}
पुरा पढ्नुहोस्कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नागरिकको दैनिक जीवनसँगै देशको अर्थतन्त्र पनि बिग्रेको विश्लेषण हुन थालेको छ । सरकारको आधिकारिक धारणामा अर्थतन्त्र सबल नै छ भन्ने छ तर सरोकारवाला सबै खस्किँदै गएको भनेर धारणा सार्वजनिक गरिरहेका छन् । बैंक वित्तीय संस्थामा देखिएको तरलताको चाप, खुद्रा बजार व्यवस...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच लुम्बिनीमा द्विपक्षीय बैठक हुने भएको छ । भारतको विदेश मन्त्रालयले आज सूचना जारी गर्दै भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण औपचारिक हुने र त्यसक्रममा द्विपक्षीय बैठक बस्ने जानकारी दिएको हो । मोदी प्रधानमन्त...}
पुरा पढ्नुहोस्युरोपेली युनियनका नेताहरुले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड–१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । युरोपमा खोपको उपलब्धता निरन्तर बृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो । ब्रसेल्समा आयोजित दुई दिने शिखर...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उनले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिए । &nbs...}
पुरा पढ्नुहोस्कोरोना संक्रमितको संख्या बढेसँगै बजारमा नक्कली रिमडेसिभिर औषधि पनि फेला पार्न थालेका छन् । यो समस्या छिमेकको भारतमा बढी देखिएको छ । दिल्ली प्रहरीले नक्कली रिमडेसिभिर औषधि बेच्ने गिरोहलाई पक्राउ गर्दै नक्कली रिमडेसिभिर समेत सार्वजनिक गरेको छ । जटिल अवस्...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने राजकीय भ्रमणका लागि सोमबार बिहान त्रिभुवन विमानस्थलमार्फत बंगलादेश प्रस्थान गरेकी छन्। राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल अमिदको मैत्रीपूर्ण निमन्त्रणामा गएकी हुन्। राष्ट्रपति भण्डारीले बंगलादेशका राष्ट्रपि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit