
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले सर्वसाधारण र व्यवसायका लागि छुट्टाछुट्टै मूल्य निर्धारण गर्न समिति गठन गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा बोल्दै मन्त...}
पुरा पढ्नुहोस्कोरोना संक्रमितको संख्या बढेसँगै बजारमा नक्कली रिमडेसिभिर औषधि पनि फेला पार्न थालेका छन् । यो समस्या छिमेकको भारतमा बढी देखिएको छ । दिल्ली प्रहरीले नक्कली रिमडेसिभिर औषधि बेच्ने गिरोहलाई पक्राउ गर्दै नक्कली रिमडेसिभिर समेत सार्वजनिक गरेको छ । जटिल अवस्...}
पुरा पढ्नुहोस्सरकारले यौन हिंसाको मुद्दामा उजुरी गर्ने हदम्याद बढाउने सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता गरेको छ । कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले आइतबार विधेयक दर्ता गराएका हुन् । मुलुकी अपराध संहिताअनुसार हाडनाता करणी र नाबालकमाथिको बलात्कारबाहेक अरु बलात्कार तथा यौन ह...}
पुरा पढ्नुहोस्कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको बताएका छन् । कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको १३औ दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा सभापति देउवाले पार्टी संकटमा नरहेको पनि बताए । नेताहरुले पार्टी संकटमा रहेको भन्दै वि...}
पुरा पढ्नुहोस्काठमाडाैं लाजिम्पाटस्थित इजरायल दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ । दूतावासले केही समयअघि सूचना जारीगर्दै अर्को सूचना नआउदासम्म दूतावास बन्द रहने जनाएको हो । दूतावासको आधिकारीक फेसबुक पेजमा बन्दको कारण कोभिडमात्र भनिएको छ । }
पुरा पढ्नुहोस्गण्डकीको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । उनले आजै मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका छन् । गुरुङ गत आइतबार मुख्यमन्त्रीपदबाट राजीनामा दिएका थिए । प्रमुख प्रमुखले तीन दिनभित्र वैकल्पिक सरकार गठनका लागि समय दिए पनि विपक्षी गठबन्धनले बहुमत...}
पुरा पढ्नुहोस्पार्टी छोडेर एमाले प्रवेश गरेका प्रदेश २ का चार जना सांसदलाई नेकपा माओवादी केन्द्रले बर्खास्त गरेको छ । ती नेतालाई सांसद पदबाट बर्खास्त गरेको पत्र माओवादीले प्रदेश सभामा पेस गरेको हो । कारबाहीमा पर्नेमा रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर छन् । मण्डल एमाले...}
पुरा पढ्नुहोस्नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समितिको बैठक र ‘भिजिट भिसा’मा युएईमा अलपत्र नेपालीका समस्यामा समाधान गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले युएईका आफ्ना समकक्षीका...}
पुरा पढ्नुहोस्रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनबीच फोनवार्ता भएको छ । उनीहरुबीच मङ्गलबार फोनमा कुराकानी भएको बताइएको छ । उनीहरुबीचमा खासगरी युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ । उनीहरुले सो विषयमा कुराकानी गर्ने क्रमम...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडी बढाउने बताएका छन् । मन्त्री आलेले बिहीवार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ नारायणहिटी संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit