Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

गुरु नानक जयन्तीमा भारतले करतारपुर करिडोर खोल्यो, पाकिस्तानी प्रधानमन्त्रीले दिए शुभकामना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारत र पाकिस्तानबीचको करतारपुर साहिब करिडोर बुधबारदेखि खुलेको छ । गुरु नानक जयन्तीको अवसरमा भारत सरकारले उक्त करिडोर खोल्न अनुमति दिएको हो ।    मंगलबार करिडोर खोल्ने प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको निर्णयले ठूलो संख्यामा शिख तीर्थयात्रालाई खुसी दिएको छ ।   ...}

पुरा पढ्नुहोस्

अष्ट्रेलिया सरकारले २० वटा छात्रवृत्तिको कोटा दिने 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँगको शिष्टचार भेटवार्ताका क्रममा नेपालको शैक्षिक विकासका विषयमा छलफल भएको छ ।  भेटवार्तामा मन्त्री पौडेलले सन् १९६० देखि द्विपक्षीय सम्बन्ध उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँ...}

पुरा पढ्नुहोस्

लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ ।     दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा...}

पुरा पढ्नुहोस्

अफगानिस्तानबारे दुई दिवसीय शान्ति सम्मेलन पाकिस्तानमा हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानको इस्लामावादमा अफगानिस्तानसम्बन्धी दुई दिवसीय शान्ति सम्मेलन शनिबारदेखि हुने भएको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता जाहिद हफिज चौधरीले अफगानिस्तानका प्रतिनिधिमण्डल शुक्रबार पाकिस्तान आइपुग्ने जनाएको रेडियो पाकिस्तानले उल्लेख गरेको छ ।    ‘अफगानिस्तानमा शान्ति...}

पुरा पढ्नुहोस्

नेपालले अफगानिस्तानलाई पठाएको सहायता राष्ट्रसंघलाई हस्तान्तरण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालले संकटउन्मुख अफगानिस्तानका लागि पठाएको मानवीय सहायता अफागानिस्तानको राजधानी काबुलमा पुगेको छ ।     परराष्ट्र मन्त्रालयका अनुसार सहचिव सेवा लम्सालको नेतृत्वमा १४ टन मानवीय सहायता  अफगानिस्तानमा लगिएको थियो ।  उक्त सहायता मन्त्रालयकी प्रवक्ता सेवा लम्साल नेतृत्व...}

पुरा पढ्नुहोस्

परराष्ट्रमन्त्री ज्ञवालीले दिए अमेरिकी समकक्षी एण्टोनीलाई बधाई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रीमा एण्टोनी ब्लिंकेन नियुक्त भएकोमा बधाई दिएका छन्  ।    नवनियुक्त विदेशमन्त्री ब्लिंकेनलाई बिहीबार बधाई सन्देश पठाउँदै मन्त्री ज्ञवालीले बहुआयामिक नेपाल–अमेरिका सम्बन्ध आगामी दिनमा अझ उन्नत हुने विश...}

पुरा पढ्नुहोस्

नेपालको नयाँ परराष्ट्र नीतिः ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ ।  परराष्ट्र मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन आयोजना गरेर परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गरेका हुन् । कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोही सत्रुता नभई सबै मित्रता हुने गरी...}

पुरा पढ्नुहोस्

खोप सहायताका लागि अमेरिकासँग अनुरोध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले कोभिड –१९ विरुद्धको खोप सहायताका लागि अमेरिकासँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनसँग खोप सहयोगका निम्ति अनुरोध गरेका हुन् ।    मन्त्रीद्वयबीच साेमबार भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले विकासोन्मुख...}

पुरा पढ्नुहोस्

युक्रेनबाट नेपालीको उद्धारका लागि सरकार र एनआरएनएको उच्चस्तरीय संयन्त्र

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकार र एनआरएनएबीचको सहकार्यमा युक्रेनमा युद्धबाट प्रभावित नेपालीहरुको उद्धार र सहयोगका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ ।     जर्मनीका लागि नेपाल राजदूत रामकाजी खड्काको अध्यक्षतामा ‘रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ गठन...}

पुरा पढ्नुहोस्

दुबईका राजकुमार शेख मोहम्मद नेपालमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आएका छन् ।    उनी पूूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् । शनिबार बिहान ११ः१५ बजे श्री एयरलाइन्सको जहाजबाट राजकुमार मोहम्मद झापा पुगेका हु...}

पुरा पढ्नुहोस्