
नेपालको तीनदिने औपचारिक भ्रमण पुरा गरेर शुक्रबार स्वेदश फर्किएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले नेपाल भ्रमणकाक्रममा भगवान पशुपतिनाथ, बसन्तपुर दरबार क्षेत्र र जिवित भगवान कुमारीको दर्शनका साथै विशेष पुर्जा अर्चना गरेका छन् ।}
पुरा पढ्नुहोस्ताजकिस्तानका राष्ट्रपति इमोमली रहमोन दुई दिने भ्रमणका लागि बुधबार पाकिस्तान पुगेका छन् । राष्ट्रपतिलाई पाकिस्तानका उद्योग तथा उत्पादनमन्त्री खुस्रो बख्तियारले स्वागत गरेका थिए । राष्ट्रपति रहमोन एक उच्चस्तरीय प्रतिनिधिमण्डलका साथ पाकिस्तान पुगेका हुन् । पाकिस्ता...}
पुरा पढ्नुहोस्गैरआवासीय नेपाली संघ अमेरिकाले पठाएको स्वास्थ्य उपकरण र सामग्री नेपाल आइपुगेको छ । कोभिड १९को महामारीमा नेपाल र नेपालीलाई सहयोग गर्न गैर आवासीय नेपाली संघ अमेरिकाले पठाएका स्वास्थ्य उपकरण र सामग्री लिएर उडेको अमेरिकी सेनाको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।  ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले द्वन्दग्रस्त कंगोमा पहिलो पटक प्रमुख सेनानीको नेतृत्वमा क्विक रियाक्सन फोर्सको एउटा कम्पनी पठाएको छ । कंगोको युनाइटेड मिशन इन द डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा प्रमुख सेनानी निखिल कुँवरको नेतृत्वमा ३५ जनाको टोली बिहीबार कंगो गएको हो । उनीहरु टिकाको अघिल्ल...}
पुरा पढ्नुहोस्काठमाडौंको धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा सम्पन्न छैटौं नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० प्रतियोगिताका विजेतालाई आइतबार पुरस्कार प्रदान गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले प्रतियोगिताको विजेता टोली ग्रेट हिमालय एकेडेमी तथा उपविजेता एञ्ज...}
पुरा पढ्नुहोस्चीनका विदेश मन्त्री वाङ यी ११ चैतमा नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले सूचना जारी गर्दै यी यसै साता शुक्रबार नेपाल आउन लागेको जनाएको हो । काठमाडौंमा हुँदा यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी...}
पुरा पढ्नुहोस्नेदल्यान्ड्सका लागि नेपालका गैरआवासीय राजदूत गहेन्द्र राजभण्डारीले नेदल्यान्ड्सका राजा विलेम–अलेक्जेन्डरलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । आज नेदल्यान्ड्सको द हेगस्थित नोर्डेन्डी प्यालेसमा आयोजित विशेष समारोहमा नेदरल्यान्ड्सका राजा विलेम–अलेक्जेन्डरलाई उनले नेपालका...}
पुरा पढ्नुहोस्कतारका उपप्रधान तथा विदेश मामिला मन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले अफगानिस्तानबाट व्यक्तिहरुलाई निकाल्न कतारले सहयोगी भूमिका निर्वाह गरेको बताएका छन् । तर, कतारले तालिबानलाई कुनै प्रभाव नपारेको बरु अफगानिस्तानका धेरै पक्षको बीचमा आफूहरु मध्यस्थकर्ता रहेको जनाएका छन् । उनले अ...}
पुरा पढ्नुहोस्नेपाल र चीनका जानकार एवम् राजनीतिक नेतृत्वले दुई देश बीचको सम्बन्धलाई जनस्तरसम्म थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६६औँ वर्ष पूरा भएको अवसरमा समुन्नति फाउन्डेशन (नेपाल) र छाहर इन्स्टिच्युट (चीन) को संयुक्त आयोजनामा भएको ‘नेपाल–...}
पुरा पढ्नुहोस्पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक गरेका नेपाली नागरिकको सम्मानमा आज पाकिस्तानी राजदूतावासले काठमाडौंको होटल अलफ्टमा पूर्व विद्यार्थीहरुको गेट टुगेदर आयोजना गरेको छ । यी स्नातकहरूले एमबीबीएस, बीडीएस, फार्मेसी, बीएस इन्जिनियरिङ आदिमा पाकिस्तान प्राविधिक सहायता कार्यक्रम (...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit