Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

राजदूत गहेन्द्रले राजा विलेम–अलेक्जेन्डरलाई गरे ओहोदाको प्रमाणपत्र पेश

नेदल्यान्ड्सका लागि नेपालका गैरआवासीय राजदूत गहेन्द्र राजभण्डारीले नेदल्यान्ड्सका राजा विलेम–अलेक्जेन्डरलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

 

आज नेदल्यान्ड्सको द हेगस्थित नोर्डेन्डी प्यालेसमा आयोजित विशेष समारोहमा नेदरल्यान्ड्सका राजा विलेम–अलेक्जेन्डरलाई उनले नेपालका लागि गैरआवासीय राजदूतको रुपमा मान्यता दिँदै आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

 

उनलाई नेपाल सरकारले ०७७ भदौ १ गते राजदूतमा सिफारिस गरेको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै