Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

सरकारको सर्कुलरपछि विप्लव नेकपाका यी नेता छुट्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच सहमति भएसँगै प्रहरी हिरासतमा रहेका उक्त पार्टीका केही नेता तत्काल छुट्ने भएका छन् ।    गृह मन्त्रालयले हिरासतमा रहेका केही नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेसँगै जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा केही नेतालाई छाड्ने तयारी...}

पुरा पढ्नुहोस्

अमेरिकाबाट पटक पटक नेपाल आई बाल यौन दुराचार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचारको आरोपमा  एक अमेरीकन नागरीक माइकल नर्ममन टेलरलाई पक्राउ गरेको छ ।   उनलाई मंगलबार कास्कीको सेदीस्थित एक होस स्टेबाट पक्राउ गरिएको हो ।   उनी अमेरिकामा रहँदा देखि नै बालयौन दुराचार गर्ने मनसायले नेपाली बालवालिकाहरुसँग नियमित सम्प...}

पुरा पढ्नुहोस्

पूर्व गृहसचिव रेग्मीको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निजामती सेवाको आर्कषण जस्तै लक्ष्य समेत तय हुन्छ । तर त्यो लक्ष्यमा पुग्न राजनीतिले पटक–पटक भाँजो हाल्ने गर्छ । धेरै कमले त्यो लक्ष्य प्राप्त गरेका छन् । नपाउनेले अवकाश पर्खेका छन् । धेरैकमले सरकारी निर्णयका बिरुद्ध बिद्रोह गरेका छन् ।    यस्तै बिद्रोह गर्नेमध्येका एक पूर्व गृह...}

पुरा पढ्नुहोस्

‘सेनामा बेथिति’ शीर्षकका समाचारमा प्राप्त खण्डन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

यस पर्दाफास डटकममा प्रकाशित नेपाली सेनासँग सम्बन्धित ‘सेनामा बेथिति’ श्रृंखला अन्तर्गत प्रकाशित समाचारहरुमा सेनाकी प्राविधिक सहसेनानी डा. रक्षा भण्डारी राणाको बारेमा उल्लेख भएपछि उहाँकी आमा शान्ता रायमाझी भण्डारीले आपत्ति प्रकट गर्दै खण्डन पठाउनुभएको छ ।      उहाँ...}

पुरा पढ्नुहोस्

कलंकी लामपाटी हत्याकाण्डका अभियुक्त १६ वर्षपछि पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले १६ वर्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।    रामेछाप घर भई ललितपुर बस्ने ४६ वर्षीय शिवजी भन्ने गबहादुर खत्रीलाई पक्राउ गरिएको हो । उनलाई ब्युरोको टोलीले बुधबार ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ७ चाँगाथलीबाट पक्राउ गरेको...}

पुरा पढ्नुहोस्

प्रहरीको प्राविधिकतर्फ ६४ जना वरिष्ठ सईमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा प्राविधिकतर्फको बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ ।    बढुवा समितिको आइतबार बसेको बैठकले प्राविधिक तर्फका ६४ जना प्रहरी नायब निरीक्षकलाई बढुवा सिफारिस गर...}

पुरा पढ्नुहोस्

जब एसएसपी किरणले कार्यालयमै दुई महिला कर्मचारीलाई ‘बेबी शावर’ गरिन्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आज अन्तर्राष्ट्रिय नारी दिवस । आधा आकाशको उपमा पाएका नारीहरुका लागि यो दिन विशेष रहन्छ । उनीहरुको समानता, हक–अधिकार र उत्पीडनविरुद्धको आन्दोलनको सम्झनास्वरुप यो दिन विशेष रहन्छ ।  तर, नारी अधिकारको सही अर्थमा मूल्यांकन र पुरस्कार त्यति बेलामात्र उच्च रहन्छ, जब उनी परिवार, कार्यक...}

पुरा पढ्नुहोस्

जेल गए रेमण्ड सपका मालिक सञ्जय अधिकारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं जिल्ला अदालतले चर्चित रेमण्ड सपका संचालक तथा सार्वजनिक ब्यक्तित्व सञ्जय अधिकारी र उनका छोरा समिर अधिकारी सहित चारजनालाई  पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।    प्रहरीले अधिकारी सहित चारजनालाई किर्ते तथा ठगी आरोपमा पक्राउ गरेर मुद्दा चलाएको थियो ।   क...}

पुरा पढ्नुहोस्

अवैध रक्सी कारखाना चलाउने चिनियाँ नागरिक ठमेलबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय अपराध महाशाखाले काठमाडौंको ठमेलमा चिनियाँ नागरिकलेसञ्चालन गरेको रक्सी फ्याक्ट्रीमा छापा मारेको छ । अवैधरुपमा घरेलु रक्सी बनाउने गरेको सूचना आएपछि महाशाखाले छापा मारेको हो ।   महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले ५० लिटर दरका १५० ड्रम रक्सी, रक्सी बनाउन प्रयोग हुने मेसिन र एक च...}

पुरा पढ्नुहोस्

बलात्कार आरोपमा समातिए शुक्ला दरबारका बब्लु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देही प्रहरीले जिल्लाको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ (बब्लु) शुक्लालाई बलात्कार आरोपमा पक्राउ गरेको छ ।    स्थानीय ३० वर्षीया महिलाले बिहीबार जिल्ला प्रहरी कार्यालय भैरहवामा जबर्जस्ती करणी गरेको आरोप लगाउँदै उजुरी दिएपछि शुक्ला पक्राउ परेको रुपन्देहीका प्रहरी प्रमु...}

पुरा पढ्नुहोस्