
प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा प्राविधिकतर्फको बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ ।
बढुवा समितिको आइतबार बसेको बैठकले प्राविधिक तर्फका ६४ जना प्रहरी नायब निरीक्षकलाई बढुवा सिफारिस गरेको हो ।
प्राविधिक समूहतर्फ रिक्त २, स्वास्थ्य उपसमूह प्यारामेडिक्सतर्फ रिक्त ८, सूचना प्रविधि कम्प्युटरतर्फ १४, इन्जिनियरिङ उपसमूह आवास तथा भौतिक इन्जिनियरिङतर्फ ३, सञ्चारतर्फ ३६, संगीततर्फ १ जना बढुवा सिफारिस गरिएको छ ।
को परे बढुवा सिफारिसमा हेरौं सूचीः
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit