Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

एमालेका ३२ नेतालाई स्पष्टीकरण, चित्त नबुझे सांसद पद नै चैट !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेले २७ जना संघीय सांसदसहित ३२ जना नेतालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा उनीहरुलाई स्पष्टीकरण सोध्न लागिएको हो ।    स्पष्टीकरण सोधिएका सबै नेता पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन् । संघीय सांसदबाहेक स्पष्टीकरण सोधिएका अन्यमा कर...}

पुरा पढ्नुहोस्

नरभक्षी आन्दोलनका दिन गएः प्रधानमन्त्री ओली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अशान्ति र हिंसाको भूमरीमा जान नदिने प्रतिवद्धता ब्यक्त गरेका छन् ।  बागमती प्रदेश कमिटीले काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि शुक्रबार  गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा फेरी कसैले अशान्ति र हिंसा मच्चाउन नसक्ने...}

पुरा पढ्नुहोस्

लोकतन्त्रको हितका लागि एक भएर अघि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको हितका लागि एक भएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । शुक्रबार प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा राष्ट्रियता एकतामा जोड दिनुपर्ने बताएका हुन् ।   ‘लोकतन्त्रभित्रैबाट अस्थिरता खो...}

पुरा पढ्नुहोस्

युएईका महानिरीक्षकलाई अध्यक्ष चयनगर्दै सकियो इन्टरपोलको महासभा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त अरब इमिरेट्सको आन्तरिक मन्त्रालयका महानिरीक्षक एमिराती जनरल अहमद नासेर अल-राइसी अपराध प्रहरी संगठन (इन्टरपोल)को अगामी कार्यकालका लागि अध्यक्ष छान्दैं महासभा समापन भएको छ ।      टर्कीको इस्तानबुलमा सम्पन्न महासभाले विस्तारित सदस्यता मार्फत अन्तर्राष्ट्रिय अपराध विरुद्ध...}

पुरा पढ्नुहोस्

ओलीको सहयात्री बन्लान् त विप्लव ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

झापा आन्दोलनका पाँच सहिदको सुखानीमा बलिदानको दिन भोलि फागुन २१ गते विद्रोही माओवादी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक जीवनमा देखापर्ने भएका छन् ।    उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उभिएर भोलि शुक्रबार एक कार्यक्रमबीच बिहीबार भएका सहमतिबारे बोल्ने...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोगको छलफलमै सहभागी भएन दाहाल–नेपाल पक्ष, थप समय माग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल निर्वाचन आयोगको छलफलमा सहभागी नै नभई फर्किएको छ । आफ्ना अध्यक्षहरु राजधानीबाहिर भएकाले छलफल नहुने उक्त पक्षले जनाएका हुन् ।   विरोध कार्यक्रमका लागि हाल उक्त पक्षका अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल जिल्ला दौडमा छन् । दाहाल–नेपाल पक्षले माघ १८ ग...}

पुरा पढ्नुहोस्

अदालतले आफ्नो मर्यादा राख्न सकेनः कांग्रेस नेता पौडेल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठेको बताएका छन् । सोमवार नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह खडा भएको बताएका हुन् ।     ...}

पुरा पढ्नुहोस्

सर्वाेच्च अदालतबाट न्याय पाउने विश्वास छ : सभापति देउवा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूसहित प्रतिनिधिसभाका बहुमत सांसदले सर्वाेच्च अदालतमा दर्ता गराएको निवेदनमा अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।        नेपाल प्रेस युनियनको ३० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित भर्चु...}

पुरा पढ्नुहोस्

कृष्ण थापालाई प्रदेश सांसदबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापालाई सांसद पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले उक्त आदेश दिएको हो ।   सर्वोच्चको आदेशसँगै थापाले सांसदका रुपमा कामकाज गर्न पाउने भएका छन् ।    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङल...}

पुरा पढ्नुहोस्

रचनात्मक प्रतिपक्षमा रहन्छौं : अध्यक्ष ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् ।            पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण,...}

पुरा पढ्नुहोस्