
अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विश्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गरेका छन् । सिंहदरबारस्थित अर्थमन्त्रायलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिए । ‘अहिलेसम्मको यथार्थ अवस्था के छ त ? त्यसले कतात...}
पुरा पढ्नुहोस्उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले वैशाख १६ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छन् । आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलले यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयसँग निषेधाज्ञाको खाका र समयावधिबारे तीनै प्रशासनले परामर्श...}
पुरा पढ्नुहोस्शुक्रबार शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ जनाको नयाँ मन्त्रीमण्डललाई सपथग्रहण गराउँदै गर्दा देशमा कोरोना संक्रमणबाट २०३ जनाले ज्यान गुमाएको समाचार सामानान्तर रुपमा आएको थियो । पुर्न नियुक्ति पाएपछि धेरै नेता, आफन्त, आसेपासे हर्षउल्लास गरिरहँदा थुप्रै नेपालीहरु उपचार...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन् । यही पुस २७ गते जिल्ला अधिवेशन हुँदै छ । जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्र...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले आज शिष्टाचार भेट गरेकी छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–युरोपेली संघबीचको सहकार्य र साझेदारी, व्यापार, नागरिक उड्डयन सुरक्ष...}
पुरा पढ्नुहोस्भारतसँगको खुला सीमाका कारण प्रदेश नं. २ का सबैजसो जिल्ला सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिन्छन् । खुला सीमाको फाइदा उठाउँदै विभिन्न आपराधिक गतिविधि हुनसक्ने भएकाले पनि यो क्षेत्र नेपाली सुरक्षा निकायका लागि चुनौतीपूर्ण छ । यही क्षेत्रको सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता वाहिनी प्रमु...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । सोमबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहमा प्रभावकारी बनाउन म...}
पुरा पढ्नुहोस्बन्यजन्तुको सोधकर्ताहरुका अनुसार काठमाडौंमा रेडपाण्डा महँगोमा विक्री हुने हल्लाकै भरमा पछिल्लो आधा दशक देखि यो लजालु र अति सुन्दर जनावर अनाहकमा मारिने गरेका छन् । महानगरीय अपराध महाशाखाले शुक्रबार विश्वमै दुर्लभ जनावरमध्ये एक हाब्रे (रेड पाण्डा) को छाला सहित ६ जनालाई पक्राउ गर्यो । मह...}
पुरा पढ्नुहोस्शुक्रबारदेखि सुरु भएको नेकपा एमालेको जिल्ला अधिवेशनको बुधबार बिहानसम्म ५८ जिल्लाको मत परिणाम आएको छ । अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । पार्टीको नेतृत्व तहबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न भने पनि प्राय जिल्लामा निर्वाचन भ...}
पुरा पढ्नुहोस्केही दिनअघि नेपाल भ्रमणमा आएका अमेरिकी सांसदहरुले नेपाली सेनाको प्रशंसा गरे । नेपाली सेनाले जस्तोसुकै जोखिम मोलेर पनि विश्वमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघमार्फत भूमिका निर्वाह गरिरहेको उनीहरुको भनाइ थियो । केही साताअघि संयुक्त राष्ट्रसंघको तर्फबाट नेपाल कोअर्डिनेटर रिचर्ड...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit