
उच्च स्तरीय भ्रमणको तयारीका लागि भारतीय विदेश मन्त्रालयको बन्दोबस्ती र सुरक्षा हेर्ने टोली काठमाडौं आइपुगेको छ । यद्यपी भारतबाट रक्षामन्त्री राजनाथ सिंह वा सोही तहको नेताको नेपाल भ्रमणको गोप्य तयारी भइरहेपनि यसको औपचारिक जानकारी गराइएको छैन् । भारतको विदेश मामिला मन्त्रालयको बन्दो...}
पुरा पढ्नुहोस्कोरोना महामारी नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । जर्मनीले युरोपियन युनियन बृहत् प्याकेज अन्तर्गत मंगलबार स्वाथ्य सामग्री हस्तान्तरण गरेको हो । प्राप्त सामग्रीमा ५ वटा आइसोलेसन सेन्टर टेन्ट, २० लाख ६८ हजार ५०० केएन९५ मास्क, ११२ वटा भेन्टिलेटर, ४००...}
पुरा पढ्नुहोस्सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ । नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण मानिएका ती आयोजना समयम...}
पुरा पढ्नुहोस्नेपालस्थित संयुक्त राज्य अमेरिकी दूतावासले नेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य भएको जनाएको छ । उसले अमेरिकाको नीतिअनुसार कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राममा सामेल हुन नभन्ने तर कुनै देशबाट त्यसका लागि माग आएक...}
पुरा पढ्नुहोस्चीनका राष्ट्रपति सी चिनफिङले विश्व शान्ति र विकासमा चीनको महत्वपूर्ण योगदान रहेको बताएका छन् । सोमबार संयुक्त राष्ट्र संघमा जनवादी गणतन्त्र चीनको वैधानिक स्थानको पुनर्स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित स्मरणार्थ सम्मेलनमा उनले चीन र विश्वबीचको सम्बन्धबारे धारणा राखेका हुन् । &l...}
पुरा पढ्नुहोस्नेपाल सरकारले युक्रेनमा बढ्दो घटनाक्रमलाई नियालिरहेको जनाउँदै सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ । नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्ने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संयुक्त राष्ट्र संघको सदस्य...}
पुरा पढ्नुहोस्राजनीतिक सक्रियता र विवाद बढिरहेका बेला भारतीय राजदूत विनयमोहन क्वात्रा सक्रिय भएका छन् । उनले बुधबार जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन् । सेनाले औपचारिक र शिष्टाचार भेट भनेपनि यसलाई सामान्य मान्न नसकिने जंगी अड्डा स्रोतले जानकारी दियो । प्रधानसेनापति र राज...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी बोरिस जोन्सन कोभिड–१९ महामारीविरुद्ध खोप सहायता उपलब्ध गराउन आग्रह गरेका छन् । बीबीसीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपाली गोर्खाली सैनिकले बेलायतका लागि दिएको महत्वलाई स्मरण गराउँदै बेलायतले नेपाललाई खोपका लागि प्राथमिकतामा राख...}
पुरा पढ्नुहोस्पशुपतिनाथ मन्दिरका मूल भट्टको समुपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री प्रेम बहादुर आले तथा भारतीय राजदूत श्री विनय मोहन क्वात्राले पशुपतिनाथ मन्दिरबाट “पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली” को आज संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।&nb...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले शिष्टाचार भेटघाट गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धबारे छलफल भएको छ । भेटमा गृहमन्त्री खाणले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit