
बुधबार सामान्य अंकले सुधार भएको नेप्से परिसूचक कारोबारमा साताको अन्तिम दिन बिहिबार भारी अंकले गिरावट आएको छ । शेयर बजार मापक नेप्से आइतबार देखि लगातार रुपमा ओरालो लागिरहेको छ । गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा सार्वजनिक पछिको पहिलोे दिनको कारोबार ८० अंकले घट...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले शंकास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको जनाएको छ । इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५५६ वटा शङ्कास्पद कारोबार प्रतिवेदन प्राप्त भएको छ । उक्त अवधिमा ४६४ वटा प्रतिवेदन विश्लेषण भएकामा २६५ वटा अभिलेखीकरण गरिएका तथा १९९ वटा प्रतिवेदन इकाइल...}
पुरा पढ्नुहोस्केजी इन्टरकन्टिनेन्टल प्रालिले विन्टर अफर अन्तर्गत नेपाली बजारमा विक्रीवितरण गरिरहेको एसवाईएम मोटरसाइकलमा विशेष छुट प्रदान हुने बताइएको छ । माघ ९ गते आइतबारबाट यो अफर देशभरका सबै शोरुममा लागु हुने कम्पनीले जनाएको छ । यो अफर माघ अन्तिमसम्म मात्रै लागू हुनेछ । अफरअन्त...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ । बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै सिष्टम ह्याक गरी रकम निकाल्ने म्...}
पुरा पढ्नुहोस्चौधरी ग्रूपको बियर प्लान्ट र गोदाममा आगलागी भएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ मा अवस्थित चौधरी ग्रूपको उद्योग ग्राममा आगलागी भएको हो । आज बिहानदेखि आगलागी सुरु भएको थियो । अहिले दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । ...}
पुरा पढ्नुहोस्आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने देशभरका १५ करदातालाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७५-७६ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई विभागले सम्मान गरेको हो । सबैलाई विभागले काठमाडौंमा एक कार्यक्रमबीच सम्मान गरेको हो । यस आर्थिक वर्षमा पनि सबैभन्दा ब...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको खुलासा गरेका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनम...}
पुरा पढ्नुहोस्जिल्ला प्रशासन कार्यालय मकवानपुरले बहुराष्ट्रिय कम्पनी युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय गरेको छ । हेटौँडा उपमहानगरपालिका–२ स्थित बसामाडीमा रहेको सो बहुराष्ट्रिय कम्पनीको चिया प्रशोधन केन्द्रबाट प्रशासनले सो म्याद गुज्रिएको चिया बरामद गरेको थियो । प्रशासनले कम्पनीका व...}
पुरा पढ्नुहोस्सरकारले कर प्रणाली नीति परिवर्तन गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कर प्रणाली परिवर्तन गरी स्वच्छ बनाउने बताइन् । त्यस्तै ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभि...}
पुरा पढ्नुहोस्भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बुद्ध जयन्तिको अवसर पारेर यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गरिने बताएका हुन् । उनका अनुसार विमानस्थलमा अब टर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit