
जी सेभेन राष्ट्रका गृह तथा आन्तरिक मामिला मन्त्रीहरुको भेलाले विश्व अपराध नियन्त्रणका लागि इन्टरपोलको प्रयोग बढाउने बिषयमा सहमती जनाएका छन् । उनीहरुले आपरािधक घटना तथा आतंकबादको रोकथाममा लागि सूचनाको नियमित आदानप्रदान र एकअर्कासँग भएको विज्ञताको उपयोगमा जोड दिएका हुन् । बैठकमा अफग...}
पुरा पढ्नुहोस्बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डबाट नेपालका लागि नयाँ राजदूत आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरूले आवासीय राजदूतकाे ओहोदाको प्रमाणपत्र बिहीवार बुझाएका छन् । बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डका आवासीय राजदूतले बिहीबार राष्ट्रपति क...}
पुरा पढ्नुहोस्घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो । नागरिक उड्डयन कार्यालय जनकपुरधामका...}
पुरा पढ्नुहोस्काठमाडौँ उपत्यकामा अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका सवारी साधनमा जोरबिजोर प्रणाली लागू नहुने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । आज राति १२ बजेदेखि जोरबिजोर नम्बर प्लेटको आधारमा सवारी सञ्चालन गर्ने स्थानीय प्रशासनको निर्णयमा केही अ...}
पुरा पढ्नुहोस्सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पु-याउनका लागि खोप कार्ड नभएकाहरुलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको सरकारले स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले कोभिड विरुद्धको खोप लिन मानिसहरु नआउने क्रम बढेपछि सरकारले उनीहरुलाई...}
पुरा पढ्नुहोस्भारतले तराई–मधेशका बाढी पीडितका लागि सहयोग सामाग्री उपलब्ध गराएको छ । वीरगञ्जस्थित महाबाणिज्य दूत नितेश कुमारले बुधबार सहयोग सामाग्री नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरीलाई हस्तानान्तरण गरेका हुन् । भारत सरकारले उपलब्ध गराएको सहयोग सामाग्रीमध्य...}
पुरा पढ्नुहोस्भारत सरकारले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहारस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बिहीवार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भारतीय जनता र सरकारक...}
पुरा पढ्नुहोस्ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज उनीहरुबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो । उक्त भेटवार्तामा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीला...}
पुरा पढ्नुहोस्प्रदेश १ प्रहरी कार्यालयमा छोराको स्मृतिमा ‘उत्कृष्ट प्रहरी पुरस्कार’ का लागि अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्रीबिक्रम थापा (गोदार) ले ५ लाख धनराशीको अक्षयकोष स्थापना गरेका छन् । विराटनगर महानगरपालिका वडा नम्वर ३ निवासी अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक...}
पुरा पढ्नुहोस्भारतीय सेनामा नेपालीमाथिको निर्भरता हटाउने रणनीतिअनुसार भारतले नेपालीको साटो नेपाली मूलका भारतीयलाई प्राथमिकता दिने भएको छ । भारतीय सेनामा नेपाली महिलालाई भर्ना गर्ने यसअघिको निर्णय पनि भारतले सच्याएको छ । भारतले केही दिनअघि गरेको सूचनामा नेपाली महिलाहरुलाई पनि भारतीय सेनामा भर्ना...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit