
पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १०६.८२ अंकले वृद्धि भएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएर २ हजार ७६९.९३ अंकमा झरेको थियो । यो साता चार दिन कारोबार भएको नेप्से परिसूचक दुई दिन बजार ओरालो लाग्दा दुई दिन...}
पुरा पढ्नुहोस्नेपालको वैदेशिक मुद्रा सञ्चिति गत वर्षको अन्तिम ७ महिनामा २ खर्ब रुपैयाँ भन्दा धेरैले घटेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत चैत मसान्तमा नेपालको वैदेशिक मुद्रा सञ्चिति ११ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको छ । यसअघि असारको अन्तिममा वैदेशिक मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब थियो । ...}
पुरा पढ्नुहोस्बीमा समितिले आफ्ना अभिकर्तालाई दिएको कर्जा रकम असार मसान्तभित्र उठाउन जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले गत शुक्रबार १९ वटै जीवन बीमा कम्पनीलाई परिपत्र गर्दै गैरकानुनी तरिकाले आफ्ना अभिकर्तालाई दिएको ऋण उठाउन निर्देशन दिएको हो । कम्पनीहरुले व्यवसाय धेरै देखाउन अभिकर्तालाई...}
पुरा पढ्नुहोस्सरकारले खरिद ऐन तथा नियमावलीको सम्परीक्षण गर्नुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले बताएका छन् । खर्च प्रणाली र ऐन नियमको पुनरावलोकन नगर्ने हो भने विकासको गति अपेक्षाकृत रुपमा अगाडि नबढने पनि उनले बताए । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उपाध्यक्ष कँडेलले विभिन्न...}
पुरा पढ्नुहोस्अजोड इन्स्योरेन्सले हकप्रद सेयरका लागि विशेष प्रस्ताव लैजान गरेको तयारी हाललाई रोक्का भएको जनाएको छ । इन्स्योरेन्सले सूचना जारी गर्दै ७ वैशाखमा तय गरिएको वार्षिक साधारणसभामा उक्त प्रस्ताव नलैजाने जनाएको हो । इन्स्योरेन्सले हकप्रद सेयरको प्रस्ताव लैजाने सूचना सार्वजनिक गर्नुअघि न...}
पुरा पढ्नुहोस्कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा २२० केभि डबल सर्किट क्षमताको प्रसारणलाइन निर्माण सम्पन्न भएको हो । धनकुटाको हिलेमा बुधबार कार्यक्रमको आयोजना गरेर नेपाल विद्युत प्र...}
पुरा पढ्नुहोस्सरकारले राष्ट्रियसभामा ‘आर्थिक सर्वेक्षण २०७८/७९’ पेश गरेको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो आर्थिक सर्वेक्षण पेश गरेका हुन् । यसअघ...}
पुरा पढ्नुहोस्आगामी साउन १ गतेदेखि सरकारी कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले बढ्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रसेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । आइतबार अर्थम...}
पुरा पढ्नुहोस्ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी नेपाल-भारत संयुक्त सञ्चालक समिति तथा संयुक्त कार्यदलको ९ औं बैठक काठमाडौँमा सम्पन्न भएको छ । भारत र नेपालले द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यबारे सह–सचिव स्तरीय संयुक्त कार्यदल तथा सचिव स्तरीय संयुक्त संचालक समितिको ९ औं बैठक फाल्...}
पुरा पढ्नुहोस्हिमालयन बैंक लिमिटेडको मर्जरको विषय केही समययता चर्चामा रहे पनि यसमा कुनै ठोस निर्णय हुन सकेको छैन । पछिल्लो समय केही बैंकसँग मर्जरको तयारी भइरहेको विषय बाहिर आए पनि हिमालयनले मर्जरबारे अझैसम्म निर्णय गरिसकेको छैन । राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीच मर्जर नीति लिएसँगै यस बैंकले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit