Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

मोतिपुर घटनाका मृतक परिवारलाई सरकारले राहत दिने 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।    सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले मोतिपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । मंगलबार मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रव...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रका यी १४ जनप्रतिनिधिलाई कारबाही

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले आफ्ना १४ जनप्रतिनिधिलाई कारबाही गर्ने निर्णय गरेको छ । माओवादीले कारबाहीको निर्णय निर्वाचन आयोगमा पनि बुझाउने भएको छ ।       माओवादीबाट निर्वाचित भएर पनि एमालेमा प्रवेश गरेको भन्दै उनीहरुलाई कारबाही गरिएको हो । सोमबार बसेको केन्द्रीय समिति बैठकले कारबाही...}

पुरा पढ्नुहोस्

दाहाल–नेपाल पक्षको थप आन्दोलनका कार्यक्रम घोषणा, माघ २८ मा बृहत् प्रदर्शन

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरी पार्टीको थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।    आन्दोलनको कार्यक्रमह...}

पुरा पढ्नुहोस्

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, मनाङे बने खेलकुदमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मा स्वतन्त्र सांसद रहेका राजीव गुरुङलाई दिएका छन् । उनी दीपक मनाङेको नामले परिचित छन् ।    सामाजिक विकास मन्त्रालयबाट फुटाएर मनाङेलाई उक्त मन्त्रालय दिइएको स्रोत...}

पुरा पढ्नुहोस्

मोरङको मिक्लाजुङमा २० वर्षपछि दोहरियो लमजुङको दुराडाँडाको दुखान्त 

दीपक खरेल ४ बर्ष अगाडि

उनका शरिरभरी निला डाम छन् । शव सुन्निएको छ । वर–पर रगतको आहाल । घटनास्थलमा भाचिएका तीनचारवटा लठ्ठी छन् ।  उनको हात अगाडी बाँधिएको छ । र घाँटी रेटिएको छ ।  २०७७ मंसिर २३ को बिहान देशको राजनीतिक इतिहासमा फेरि २०५८ माघ ३ दोहरिएको छ ।  शैली, प्रवृत्ती र पीडिक पात्र उन...}

पुरा पढ्नुहोस्

नेकपाको शासन गर्ने वैधानिकता सकियो : गगन थापा

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेकपाले शासन गर्ने वैधानिकता सकिएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित प्रतिनिधि सभा विघटन र संवैधानिक अन्योल विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शासन गर्ने वैधानिकता र वैधता सकिएको बताएका हुन् ।   ...}

पुरा पढ्नुहोस्

एमाले जिल्ला अधिवेशन : यी हुन् २० जिल्लाका निर्वाचित अध्यक्ष  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शुक्रबारबाट सुरु भएको नेकपा एमालेको जिल्ला अधिवेशनमार्फत विभिन्न जिल्लाको नेतृत्व चयन गर्ने क्रम जारी रहेको छ ।      शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट ६३ जिल्लाको अधिवेशन उद्घाटन गरेका थिए । नेकपा एमालेका प्रचार विभागका अनुसार आज बिहानसम्म ७ बजेसम्म २०...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले आज एकैसाथ एक सय ६५ सडक शुभारम्भ गर्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आज(शनिबार) एक सय ६५ वटा सडकको एकैपटक शुभारम्भ गर्दैछन् ।   प्रधानमन्त्री ओलीले सबै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडक निर्माणको शुभारम्भ गर्न लागेका हुन् । सडक विभागका अनुसार उनले शनिबार १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडक निर्माणको ...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशनः नेतृत्व चयनका लागि मतदान जारी, यी हुन् प्रतिस्पर्धी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार बिहान ४ बजेदेखि मतदान सुरु भएको छ ।    सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो ।     एमालेका...}

पुरा पढ्नुहोस्

एमालेको कारबाही, माओवादी केन्द्रले दियो भर्पाई 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेबाट विजयी भएर पार्टीकै ह्विप उलंघनगर्दै माओवादी केन्द्रको सरकार जोगाइ दिएर मन्त्री बनेका तीन प्रदेश सभा सदस्य पदमुक्त भएको तीनदिनपछि पुुनः मन्त्रीकै सपथ लिन सफल भएका छन् ।  कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले बुुधबार पुनः शपथग्रहण गरेका हुन्  । तीनै जनालाई आज कर्णाली प्रदे...}

पुरा पढ्नुहोस्