Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

विरासत छाडेर जनमतको राजनीतिमा होमिएका युवा नेता प्रबल थापा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उनका पिता प्रदीप थापा नेपाली कांग्रेसका तत्कालीन हस्तीहरु राजेन्द्र खरेल र हरिबोल भट्टराईका समकक्षी थिए । उनी रगतको नाताले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाका भान्जा हुन् । यस्तै नेपाली राजनीति र प्रशासनमा अहिलेसम्म पनि राम्रो प्रभाव राख्ने लोकमानसिंह कार्कीका उनी छोरी–ज्वाइँ हुन...}

पुरा पढ्नुहोस्

पालिकामा आजदेखि नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा मनोनित जनप्रतिनिधिहरुको कार्यकाल बिहीबार रातिबाट सकिएसँगै नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुक्रवारबाट शुरु भएको हो ।    नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थ...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केहीबेरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको छ ।    माओवादी केन्द्रका नेता गणेश शाहका अनुसार मसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफलका लागि स्थायी कमिटी बैठक बस्न लागेको हो ।   बुधबार संसदमा...}

पुरा पढ्नुहोस्

प्रदेश १ को राजनीतिः  ‘राई आउट, आचार्य इन’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश १ मा सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तागर्दै भीम आचार्यलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ ।  ‍‍‍‍आचार्य राईसँग दुईमतले मुख्यमन्त्रीमा पराजित भएका थिए ।    ३७ जना प्रदेशसभा सदस्यले अविश्वा...}

पुरा पढ्नुहोस्

स्थानिय निर्वाचनमा तालमेल गरेर अघि बढने गठबन्धनको निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन्  । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए  ।   यसका लागि प्रदेश प्रमुख, जिल्लास्तरीय...}

पुरा पढ्नुहोस्

 भदौमा कांग्रेसको महाधिवेशन सम्भव छैन : शशांक कोइराला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका छन् ।   आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताएका हुन् ।           ...}

पुरा पढ्नुहोस्

कांग्रेसले इतिहासमै पहिलो पटक प्रदेश अधिवेशन गर्दै, यस्ताे छ तालिका

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि सातै प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने छन् ।     देशमा संघिय व्यवस्था आएपछि नेपाली कांग्रेसले पहिलो पटक महाध...}

पुरा पढ्नुहोस्

कांग्रेसको प्रदेश अधिवेशन र महाधिवेशनमा ‘डिजिटल भोटिङ’ गर्न सकिने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास गरेको हो ।   यस प्रविधिमार्...}

पुरा पढ्नुहोस्

लोकतन्त्रको रक्षाका लागि एमालेले बहुमत पाउनु पर्छ : ओली

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गर्ने दिशामा अघि बढ्न निर्देशन दिएका छन् ।    बुधबार काठमाडौंमा सुरु पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनको सबैभन्दा ठूलो र पुरानो शक्ति एमाले भएकाले लोकतन्त्रको रक्षाका लागि स्था...}

पुरा पढ्नुहोस्

सर्वोच्चको ढोका ढक्ढकाउँदै प्रचण्डले सोधे यी ८ प्रश्न

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज निवेदन पेश गरेका छन् ।    सर्वोच्चले गत फागुन २३ गते नेकपा भंग गर्दै एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो । सर्वोच्चको यो फैसला राजनीतिक भएको...}

पुरा पढ्नुहोस्