
नेकपा एमालेका नेता माधवकुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । नेता नेपालले आज मदन–आश्रितको २८औं स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । उनले रहस्यमय दासढुंगा जीप दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेशसभाको संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गरेका छन् । नेकपा वाग्मती प्रदेशका संसदीय दलका नेतासमेत रहेका पौडेलले उनीहरुसहित ३० जना प्रदेशसभा सदस्यलाई प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्त...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गरेका छन् । सभामुख सापकोटाले कुनै पनि राज्य व्यवसायबाट उन्नति र प्रगतिमा मात्रै जाने गरेको उल्लेख गर्दै राज्यले उनीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिनुपर्ने स्पष्ट...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले ३७ जना केन्द्रीय प्रतिनिधिमध्ये २७ जनालाई केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ । महाधिवेशनमा माओवादी केन्द्रले कष्टकरका बीचमा समावेशी समानुपातिकसहितको केन्द्रीय समिति घोषणा गरेको हो । केन्द्रीय समितिको नाम घोषणा गर्नु अगाडि अध्यक्ष प्रचण्डले के...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रीपरिषदलाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरुलाई दवाब दिए । गान्धी जयन्ति तथ...}
पुरा पढ्नुहोस्आसन्न स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनबीच तालमेलको तयारी धमाधम भइरहे पनि महानगरपालिकाहरुको बाँडफाँट भने पेचिलो बन्दै गएको छ । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी छन् । तर, उनीहरुबीच महानगरको भागबण्डामा भने किचलो...}
पुरा पढ्नुहोस्नेकपा एमालेको माधवकुमार नेपाल- झलनाथ खनाल समूहले आज बागमती प्रदेशमा समानान्तर कमिटी गर्दैछ । पार्टी स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले आज बल्खुस्थित एक पार्टी प्यालेस बस्ने बैठकले सामानान्तर कमिटीको टुंग्गो लगाउँने बताइन् । प्रदे...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले भिजिट भिसाको दूरुपयोग नगर्न नेपाली नागरिकहरुलाई आग्रह गरेका छन् । गृहमन्त्री खाणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दूरुपयोग गरेर पनि नेपाली नागरिकहरुले तेस्रो मुलुकमा पीडा भोग्नु परेको उल्लेख गर्दै त्यसको...}
पुरा पढ्नुहोस्भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ । हाल विदेश मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उनलाई आज नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो । भारतको विदेश मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्नेछन् । श्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थानीय चुनावको लागि मात्र नभइ शान्ति प्रक्रियालाई पूर्णता दिनको लागि पनि रहेको बताएका छन् । कसैलाई जिताउन वा हराउन नभई संविधानको रक्षा गर्नका लागि गठबन्धन बनाएको उनको भनाइ छ । सोमबार सुर्खेतको वीरेन्द्रनगरस्थित पिपल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit