Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

दक्षिणी ललितपुरमा प्रहरीको कारवाही जारी, विप्लवका सचिवालय सदस्य सहितका नेता पक्राउ परेको आशंका 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर ललितपुरको नेतृत्वमा जिल्लाको दक्षिणी भेगमा बुधबार बिहानबाट सुरु भएको विशेष कारवाहीमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला सहितका नेता पक्राउ परेको आशंका गरिएको छ ।    ललितपुर प्रहरीकाे  ...}

पुरा पढ्नुहोस्

नेपाली सेनालाई भारतीय सेनाको १ लाख डोज खोप सहयोग

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनालाई भारतीय सेनाले १ लाख मात्रा कोरोनाविरुद्धको खोप सहयोग गरेको छ ।    भारतीय लेफ्टिनेन्ट जर्नेल पीएन अनन्त नारायण एसएमले खोप हस्तान्तरण गरेका हुन् । नेपाली सेनाका लेफ्टिनेन्ट जर्नेल बालकृष्ण कार्कीले खोप लिएका थिए ।    भारत सरकारको “खोप मैत्री”...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा लेबनान, सिरिया र अमेरिका भ्रमणका लागि प्रस्थान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा लेबनान, सिरिया र अमेरिका भ्रमणका लागि प्रस्थान गरेका छन् ।    द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न यूएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यका साथ प्रधानसेनापति भ्रमण...}

पुरा पढ्नुहोस्

प्रहरी प्रभाग बलम्बुकाे पत्र किर्ते गरी इन्स्योरेन्स दाबी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी कार्यालयको पत्र किर्ते गरी इन्स्योरेन्सको दाबी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरि नगरपालिका–३ घर भएका ४० वर्षीय सुशील सुवेदी छन् ।    सुवेदीले २८ कात्तिकमा बा २ ख ६२८६ नम्बरको बस रत्नपार्कबाट थानकोटतर्फ आउँदै गर्दा गुर्जुधाराम...}

पुरा पढ्नुहोस्

ठूलो परिमाणमा ब्राउनसुगर बरामद, ९ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ५३६.५ ग्राम ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा इलामको माई नगरपालिका–४ घर भई हाल तारकेश्वर–१० मनमैजु बस्ने ३१ वर्षीय सन्दीप राई, सोही स्थानका ३२ वर्षीय दिपक राई, इलाम–२ मालापथका ३६ वर्षीय केसाङ योल्म, मनाङक...}

पुरा पढ्नुहोस्

भक्तपुरमा अर्धनग्न अवस्थामा महिलाको शव फेला 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले भक्तपुरमा अर्धनग्न अवस्थामा खेतको टहरामा परालले छोपेको अवस्थामा महिलाको शव फेला पारेको छ ।    महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानिय चाँगुनारायण नगरपापलिका–७ बागरेमा रहेको तरकारी खेती हुदै आईरहेको जग्गामा टिनको कच्ची टहरा भित्र ती महिलाको शव फेला परेको हो । प्र...}

पुरा पढ्नुहोस्

नेपाली सेनाको ‘अभ्यास हातेमालो–४’ सम्पन्न 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी पार्ने उद्देश्यका साथ सरकारका विभिन्न सरोकारवाला मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैह्रसरकारी निकायका प्रतिनिधिलाई सहभागी गराई सञ्चालन गरेको ‘अभ्यास हातेमालो–४’ सम्पन्न भएको छ ।   मंगलबार जंगी अड्&zw...}

पुरा पढ्नुहोस्

सुनसरीमा महिलामाथि एसिड प्रहार गर्ने एक जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुनसरी बराहक्षेत्र नगरपालिका–३ हर्दिया बस्ने ४३ वर्षीया महिलालाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राजधामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।    चुरोटको विषयमा विवाद हुँदा साउन १२ गते राति रोमनले आफ्नै श्रीमतीलाई एसिड आक्रमण गर्न खोज...}

पुरा पढ्नुहोस्

कांग्रेस उपसभापति निधिले राखे पाँच बालिका मृत्यु घटनाको अनुसन्धान माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन कांग्रेसका उपसभापति विमलेन्द्र निधिले माग गरेका छन् । उनले ट्वीट गर्दै घटना के, कसरी र किन भएको हो सत्यतथ्य पत्ता लगाउन र यस्तो दुर्घटना नहुन दिन सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् ।    ‘मेरो निर्वाचन क्षेत्र...}

पुरा पढ्नुहोस्

झापामा अटो चालकको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ ।    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या...}

पुरा पढ्नुहोस्