Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

नागार्जुनका मन्दिरबाट चोरिएका मूर्तिहरूसहित २ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको नागार्जुन नगरपालिका–७ स्थित इन्द्रायणी मन्दिरबाट सोमबार बिहान चोरिएका मूर्तिहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँ बस्ने सिन्धुली दुधौली नगरपालिका–४ डाँकाबजार घर भएका ३० वर्षीय उमेश खड्का...}

पुरा पढ्नुहोस्

प्रहरीमा डीआईजी बढुवाको तयारी, यी हुन् बढुवाका मुख्य दाबेदार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले प्रहरीका ५ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेसँगै अब प्रहरीमा एसएसपीबाट डीआईजी बढुवाको तयारी सुरु भएको छ ।    हाल प्रहरीमा प्रशासनतर्फ २० डीआईजी दरबन्दी छ । त्यसमध्ये हालै एआईजीमा बढुवा सिफारिस भएकाहरुको बढुवापछि १७ पद खाली हुनेछ । सरकारले...}

पुरा पढ्नुहोस्

इँट्टाले टाउकोमा हानेर साथीको हत्या गर्ने भिमे सार्की ६ वर्षपछि पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

साथीको हत्या गरेर ६ वर्षदेखि फरार रहेका एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।    रामेछापको गोकुलगंगा गाउँपालिका–४, काफ्लेटोल घर भई तत्कालीन समयमा ललितपुर कुमारीपाटीमा बस्ने ५४ वर्षीय भिमे सार्कीलाई पक्राउ गरिएको हो ।    ९ चैत २०७१ मा काठमाडौं महा...}

पुरा पढ्नुहोस्

विप्लव नेकपाको सुराकीमा डेढ करोड खर्च

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सुराकीका नाममा आर्थिक वर्ष २०७६/७७ मा एक करोड ४८ लाख ५८ रुपैयाँ खर्च गरेको छ । महालेखाको प्रतिवेदनअनुसार शान्तिसुरक्षा व्यवस्थापन शीर्षकमा उक्त रकम खर्च भएको हो ।   महालेखाले रकम खर्च भएको जनाए पनि कसको सुराकीमा भन्ने खुलाएको छैन । गृह मन्त्रालय स्रोतका अनुसार उक्त रकम नेत्रविक्रम...}

पुरा पढ्नुहोस्

सीमा बन्दमा बढ्यो लागूऔषध तस्करी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल–भारत सीमा बन्द भएपछि लागूऔषधका कारोबारीले आफ्नो कालोधन्दालाई बढाएका छन् ।  सशस्त्र प्रहरीले ठुलो मात्रामा लागूऔषध सहित एकजनालाई पक्राउ गरेपछि उनी सीमा सहरका ठुला खुद्रा बिक्रेता भएको खुलेको हो ।    बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित वीरगंजबाट आइतबा...}

पुरा पढ्नुहोस्

कैलालीमा घाँटी रेटिएको अवस्थामा दम्पती मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कैलाली गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् ।   श्रीमान् घरबाहिर झुन्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा...}

पुरा पढ्नुहोस्

डीआईजीमा बढुवा भएकी पुजा सिंहसहित यी २२ अधिकृतले लगाए दर्ज्यानी चिन्ह 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल सरकार गृह मन्त्रालय मन्त्रीस्तरको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षक र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक तथा नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको निर्णय अनुसार प्राविधिक प्रहरी नायव उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षक पदमा हालै पदोन्नति भएका २४ जनामध्ये २२ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन...}

पुरा पढ्नुहोस्

बैंकिङ कसुरको मुद्दा मिलाइदिन्छु भनी ठगी गर्ने गोरखाका नवीन पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैंकिङ कसुरको मुद्दा मिलाइदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोरखा मिरकोट–३ घर भई हाल काठमाडौंको कीर्तिपुर मच्छेगाउँ बस्ने ३२ वर्षीय नवीन लामिछानेलाई पक्राउ गरेको हो ।    लामिछानेले बैंकिङ कसुरको मुद्दाका प्रतिवादी प्रवीण श्रेष्ठको परिवारसँग ७०...}

पुरा पढ्नुहोस्