Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सम्बन्धित समाचार

माघ १४ मा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै वामदेव गौतम

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा उपाध्यक्ष वामदेव गौतमले माघ १४ गते बुधबार पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्ने भएका छन् ।    ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज पार्टी प्यालेसमा बिहान ११ बजे औपचारिक कार्यक्रम गरेर नेता गौतमले एकताको अभियान घोषणा गर्न लागेका हुन् ।      प्रधान...}

पुरा पढ्नुहोस्

गण्डकी प्रदेश मुख्य न्यायाधिवक्तामा बाँस्तोला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त भएका छन् ।   मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।   पोखराका बास्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील छन् । उच्च अ...}

पुरा पढ्नुहोस्

नेपाली सेनालाई चीनको ३ लाख डोज खोप सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोनाविरुद्धको ३ लाख मात्रा खोप सहयोग गरेको छ ।    नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार उक्त खोप प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी छन् । खोपसँगै चीनले १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि सहयोग गरेको...}

पुरा पढ्नुहोस्

राष्ट्रिय सभाका ‘नबोब’ बने वामदेव गौतम 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

माघ १२ गते भएको चुनावबाट राष्ट्रिय सभाको समीकरण फेरबदल हुने सम्भावना एमालेले ब्रेक लगाइदिएको छ । यससँगै राष्ट्रिय सभामा एकमात्र स्वतन्त्र सदस्य रहेका वामदेव गौतमको महत्व चुलिएको छ ।        उक्त निर्वाचनमा एमालेविरुद्ध सत्ता गठबन्धनको पल्लाभारी भएपनि राष्ट्रिय सभामा भने द...}

पुरा पढ्नुहोस्

एउटा अब्बल शिक्षालय नेकः लोभी–पापी नेतृत्वले घूस र ठगीको अड्डा बन्यो

दीपक खरेल ४ बर्ष अगाडि

नेपालमा प्राविधिक उच्च शिक्षाका लागि पुल्चोक इन्जिनियरिङ कलेजकै तहमा अध्ययन–अध्यापन गराउने संस्थाको कमि त्यतीबेला पुरा भयो । जव २०५०–२०५१ मा चाँगुनारायणमा नेपाल इन्जिनियरिङ ( नेक) कलेज स्थापना भयो ।  देश–विदेशबाट उच्च शिक्षा लिएका हस्तीहरुले स्थापना गरेको कलेज ‘समाज...}

पुरा पढ्नुहोस्

माइतीघरमा दाहाल–नेपाल पक्षको धर्ना

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना कार्यक्रम गरेको छ । बुधबार उक्त पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।    दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य त...}

पुरा पढ्नुहोस्

द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउनेछौँ : प्रधानमन्त्री

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।    राष्ट्रिय मानव अधिकार आयोग नेपालद्वारा शुक्रबार काठमाण्डौमा आयोजित ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा बोल्दै उनले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चा...}

पुरा पढ्नुहोस्

अमेरिकी दूतावासद्वारा ७ प्रकारका भिसा जारी गर्न सुरु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकी दूतावास काठमाडौंले विद्यार्थीसहित ७ प्रकारका भिसा जारी गर्न सुरु गरेको छ । विना अन्तरवार्ता नवीकरण गर्ने भिजिटर भिसा बीवान÷बी टु भिसा, सीमित संख्यामा क्रु मेम्बर सी वान÷डी भिसा, सिमित संख्यामा विद्यार्थी भिसा एफ, एम र एक्सचेन्ज भिजिटर जे भिसा, मेडिकल वा अन्य आपतकालिन अवस्थाका...}

पुरा पढ्नुहोस्

रेनुलाई जिताउनुपर्छ, बखेडा गर्नु हुँदैनः देउवा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनको उम्मेदवार रेनु दाहाललाई निर्वाचनमा जिताउन आग्रह गरेका छन् ।     बिहीवार चितवनको भरतपुरमा सत्तारुढ पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै देउवाले दाहालले महानगरमा राम्रो काम गरेको भन्दै उनलाई जिताउ...}

पुरा पढ्नुहोस्

भागबण्डा मिलाउन वाग्मतीमा ८ मन्त्रालय फुटाएर १४ वटा बनाइयो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वाग्मती प्रदेशमा भागबण्डा मिलाउन मन्त्रालयहरु विभाजन गरिएको छ । प्रदेश सरकारमा सहभागी गठबन्धनका दलहरुलाई मिलाउन मन्त्रालय फुटाइएको हो ।    वाग्मतीमा ८ मन्त्रालय रहेकोमा विभाजनपछि १४ वटा पुगेको छ । यद्यपि, कसले कुन र कति मन्त्रालय पाउने भन्नेबारे गठबन्धनका दलहरूबीच सहमति भइसकेको छैन ।...}

पुरा पढ्नुहोस्