Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन खर्च १५ प्रतिशत वृद्धि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् ।   कारागारलाई सुधारगृहमा परिणत गरिनेछ । नेपाली सेनालाई सुदृढीकरण गर्नका लागि 'बंकरदेखि ब्या...}

पुरा पढ्नुहोस्

चालु आर्थिक वर्षमा पुँजीगत खर्च कम भएको सचिवहरुको गुनासो 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रतिनिधि सभा अर्न्तगतको अर्थसमितिले सोमबार धेरै विकास खर्च गर्ने मन्त्रालयका मन्त्री तथा सचिवहरुसँग चालु आर्थिक वर्षमा पुँजीगत खर्चको विषयमा छलफल गरेको छ ।       समितिले पुँजीगत खर्चबारे भौतिक पुर्वाधार तथा यातायात,कृषि तथा पशुपन्छी, बन तथा वातावरण, सहरी बिकास, उर्जा जलस्रोत...}

पुरा पढ्नुहोस्

‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिमका नाकामा कडाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ ।        भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमि...}

पुरा पढ्नुहोस्

द्वन्द्व पीडित परिचय पत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाइने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यले छानबिन आयोगबाट प्राप्त गरेका परिचयपत्र देखाएर सिंहदरबारमा प्रवेश पाउने भएका छन् । गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र आयोगका पदाधिकारीबीच आइतबार भएको छलफलमा आयोगले जारी गरेको परिचय पत्र वाहकलाई सिंहदरबारमा प्रवेश दिने सहमति बनेको हो । ...}

पुरा पढ्नुहोस्

उपत्यकामा १० दिन निषेधाज्ञा थप, यी क्षेत्र खुला गर्न अनुमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।    पछिल्लो पटक सात दिनका लागि थप भएको निषेधाज्ञा २० जेठ बिहीबार सकिँदै छ । उक्त अवधिमा प्रशासनले कडाइ गर्दै किराना तथा डिपार्टमेन...}

पुरा पढ्नुहोस्

नेपाल–भारत मिलेर कोशी पूर्वी तटबन्ध मर्मत अघि बढाइने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नदीको कटान नियन्त्रणका लागि सप्तकोशीको पूर्वी तटबन्धको मर्मत कार्य अविलम्ब थालिने भएको छ ।    नदीले निकै स्थानमा कटान गरेकाले सम्भावित क्षति रोक्न तत्काल पूर्वी तटबन्ध सुरक्षाको काम अघि बढाउन लागिएको हो । सो विषय अध्ययनका लागि नेपाल–भारत २ देशीय उच्चपदस्थ पदाधिकारीको टोलीले फिल...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोगको तयारीमा कांग्रेसको सहमति, दाहाल–नेपाल पक्षको आपत्ति

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

निर्वाचन आयोगले सरकारले तोकेको वैशाख १७ र २७ गतेको प्रतिनिधि सभाको निर्वाचनको सम्बन्धमा राजनीतिक दलका नेताहरुसँग छलफल गरेको छ ।    आइतबार निर्वाचन आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग घोषित मितिमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले ग...}

पुरा पढ्नुहोस्

राष्ट्रिय ध्वजावाहक जोगाउने जिम्मेवारी पाएका अध्यक्षले किन दिए राजीनामा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेले आज राजीनामा दिएका छन् । उनले पर्यटनसचिवलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।    घिमिरे तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा निगमको कार्यकारी अध्यक्ष भएका थिए । उनी २ वैशाख २०७७ मा उक्त पदमा नियुक्त भएका थिए ।    त...}

पुरा पढ्नुहोस्

कोरोना खोप लगाउन सुरु, यी कुरामा ध्यान दिनुपर्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले आजबाट कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन् ।    सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट...}

पुरा पढ्नुहोस्

जंगी अड्डाका जर्नेलहरुमा कोरोना कहर

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाको मुख्यालय जंगी अड्डामै कोरोनाको कहर देखिएको छ । सेनाका धेरै जर्नेलहरुमा कोरोनाको लक्षण देखिएको हो ।    तालिम निर्देशनालयका हाकिम निरञ्जन श्रेष्ठसहित निरीक्षणाधिकृत सीताराम खड्का, महासेनानी जगत पौडेल, सुरेश थापा, विमानस्थलस्थित इञ्जिनियरिङका जर्नेल दीपक बास्तोला, यान्त्...}

पुरा पढ्नुहोस्