Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

प्यानल निर्वाचनका लागि थियो, अब सबै व्यवसायीको हितमा काम गर्नेछुः चन्द्र ढकाल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल बिजयी भएका छन् । एफएनसीसीआइको ५४ औ बार्षिक साधारण सभामा शनिवार भएको निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।  वस्तुगत तर्फको उपाध्यक्षमा अन्...}

पुरा पढ्नुहोस्

नेप्सेमा पहिरो, यी हुन् धेरै शेयरमूल्य घट्ने कम्पनी

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक १०० अंकभन्दा बढीले गिरावट भएको छ ।      एक हप्तादेखि निरन्तर रुपमा घट्दै आएको नेप्से परिसूचक आइतबार १०१.२४ अंकले घटेर २ हजार ७००.३२ विन्दुमा ओरालो लागेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १५.६२ अंक घटेको छ भने फ्लो...}

पुरा पढ्नुहोस्

खुकुरीको ‘स्पाइस्ड रम’ बजारमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ । विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ । ‘खुकुरी ट्रिपल एक्स रम’ प्रिमियम वर्गको मदिरामा पर्छ...}

पुरा पढ्नुहोस्

अर्थतन्त्रको बाह्य क्षेत्र दबाबमा छः गभर्नर अधिकारी 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा रहेको बताएका छन् । बुधबार नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवमा कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्रमा केही दबाब रहेको बताएका हुन् ।    राष्ट्र बैंकले बा...}

पुरा पढ्नुहोस्

निजी क्षेत्रकै सबैभन्दा ठूलो सौर्य परियोजना राष्ट्रिय ग्रिडमा जोडियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको निजी क्षेत्रले निर्माण गरेको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना ढल्केबर पावर ग्रिडमा जोडिएको छ । इको पावर डेभलपमेन्ट कम्पनीले यो परियोजना निर्माण गरेको हो ।    प्रदेश २ को धनुषास्थित ढल्केबरमा निर्माण गरिएको परियोजनाबाट १० मेगावाट एसी क्षमताको सौर्य उर्जा राष्ट्रिय ग्रिडमा ज...}

पुरा पढ्नुहोस्

कोभिड कोषमा सूर्य नेपालको ५० लाख सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सूर्य नेपाल प्रालिले तनहुँका शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिकाको कोभिड–१९प्रकोप व्यवस्थापन कोषमा क्रमश तीस लाख र बीस लाख गरी ५० लाख रुपैयाँको सहयोग गरेको छ । एक कार्यक्रमबीच सूर्य नेपालको शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेका हुन् । ...}

पुरा पढ्नुहोस्

शेयर साताको पहिलो दिन नै ओरालो

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक १ दशमलव ५८ प्रतिशत घटेको छ । गत बिहीवारको तुलनामा नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेर ३ हजार ४५ दशमलव २० विन्दुमा झरेको हो ।    कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसचक ३१०५ दशमलव ७५ बिन्दुमा रहेको थियो भने । साताको पहिलो दिनको...}

पुरा पढ्नुहोस्

नेपालमा प्रोटोन एक्स फिफ्टी सार्वजनिक  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अघिल्लो वर्ष नेपाली बजारमा भित्रेको प्रोटोन एक्स सेभेन्टीको सफलता पछि नेपालमा  प्रोटोन गाडी को अधिकारिक वितरक, जगदम्बा मोटर्सले बहुप्रतिक्षित मलेसियन कार निर्माता  प्रोटोन को  कम्प्याक्ट एसयुभी प्रोटोन एक्स फिफ्टी अधिकारिक रुपमा सार्वजनिक गरेको छ ।    आफ्नो गैरीधारा...}

पुरा पढ्नुहोस्

मेघामा रिक्सा नै धितो राखी ऋण लिन पाउने सुविधा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मेगा बैंक नेपालले अटोरिक्सा खरिद गरी आफैं सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको छ ।   मेगा बैंकले हंसराज हुलासचन्द एण्ड कम्पनीसँग ३ पांग्रे अटो रिक्सा खरिद गरी आफैं चलाउने चालकहरुका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो ।   सम्झौतामा मेगा बैंककी प्रमुख...}

पुरा पढ्नुहोस्

टाटा समूहले सात दशकपछि यसरी पायो एयर इन्डियाको स्वामित्व

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

  करिब ७० वर्षपछि एयर इन्डियाको स्वामित्व फेरि टाटा समूहमा नै फर्किएको छ । बिहीबार टाटा समूहलाई यसको हस्तान्तरण गरिएको हो । सरकारको दुई दशकदेखिको प्रक्रिया र तीनपटकको प्रयासपछि भारतको ध्वजाबाहक एयर इन्डियाको हस्तान्तरण सम्भव भएको हो ।    कुनै समय टाटा समूहले नै सुरुवात गरेक...}

पुरा पढ्नुहोस्