Monday, 26 May 2025 | २०८२ जेठ १३, सोमबार

सम्बन्धित समाचार

भारतमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै एक लाख २७ हजार संक्रमित

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना संक्रमित भएका हुन् ।          केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्मकै सवैभ...}

पुरा पढ्नुहोस्

नेप्सेमा उच्च अङ्कको वृद्धि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको तेस्रो दिन नेप्से ६९.२२ अङ्कले बढेर दुई हजार ७८४.५७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.९२ अङ्कले बढेर ५२१.४६ मा पुगेको छ ।  ...}

पुरा पढ्नुहोस्

एक सातामा नेप्सेमा १४५.५९ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ ।    गएको हप्ताको अन्तिम दिन बिहिबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७३१.७८ बिन्दुमा रहेको थियो । गत बिहिबारको तुलनामा साताको कारोबारमा नेप्से परिसूचक १४५.५९ अंकले गिरावट आएको हो ।   यो सातामा शेयर बजार नेप्से...}

पुरा पढ्नुहोस्

युएईमा बसेर श्रीमती हत्याको मास्टरप्लान, इन्टरपोलको सहायतामा यसरी पक्राउ परे काजीमान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

एक वर्षअगाडि तेह्रथुमको आठराई गाउँपालिका–४ ईवा तीनसल्लेमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला प¥यो । २८ वर्षीया विन्दा पुरीको गत वर्षको २९ चैतमा आफ्नै घरमा हत्या भएको थियो ।    विन्दाका श्रीमान् दुबईमा ८/१० वर्षदेखि कार्यरत थिए । उनका १० वर्ष र १५ महिनाका दुई छोराहरू...}

पुरा पढ्नुहोस्

सत्ता गठबन्धनको बैठक : सरकारलाई पूर्णता दिने जिम्मा शीर्ष नेतालाई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सत्ता गठबन्धनको बैठकले सरकारलाई पूर्णता दिने जिम्मा पार्टीका शीर्ष नेतालाई दिएको छ । आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रिपरिषद विस्तार छिटै गर्न शीर्ष नेतालाई उक्त जिम्मेवारी दिएको हो ।    छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बा...}

पुरा पढ्नुहोस्

विपक्षीले बहुमत जुटाउन नसकेपछि प्रधानमन्त्रीमा पुनः ओली नियुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विपक्षी दलले बहुमत जुटाउन नसकेपछि नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।   प्रधानमन्त्री ओलीको शपथ ग्रह...}

पुरा पढ्नुहोस्

ऊर्जा क्षेत्रको सहकार्यका लागि नेपाल र भारतबीच सचिवस्तरीय बैठक

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ऊर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक सुरु भएको छ ।   बिहीबार काठमाडौंमा सुरु भएको दुई दिने बैठकमा नेपाल र भारत सरकारबीच ऊर्जा क्षेत्रको सहकार्यका लागि सचिवस्तरीय छलफल सुरु भएको हो ।   संयुक्त कार्य समूह (जेडब्ल्यूजी) र संयुक्त सञ्चालन...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले आज एकैसाथ एक सय ६५ सडक शुभारम्भ गर्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आज(शनिबार) एक सय ६५ वटा सडकको एकैपटक शुभारम्भ गर्दैछन् ।   प्रधानमन्त्री ओलीले सबै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडक निर्माणको शुभारम्भ गर्न लागेका हुन् । सडक विभागका अनुसार उनले शनिबार १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडक निर्माणको ...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।      पक्राउ पर्नेमा झापा मेचीनगर२ का बद्रीहाङ राई छन् । उनी १२ बजेर २५ मिनेटमा श्री एयरलाइन्सको जहाजबाट झापाको भद्रपुर जाने क्रममा थिए ।     ...}

पुरा पढ्नुहोस्

आफ्ना बुबाविरुद्ध एउटा वकिलको पहिलो मुद्दा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आज मेरो स्नातकोत्तर तहको पहिलो कक्षा हो । त्यसका बाबजुद म इलाम प्रहरी चौकीमा छु । यो चैत्र ९ गतेको विहान हो । म मेरा बुबाविरुद्ध मुद्दा दर्ता गराउँदैछु ।    मेरो तस्बिरका पछाडि प्रहरी चौकी छ । जहाँ मैले बुबाकाविरुद्ध हिंसा र दुव्र्यवहारको मुद्दा दर्ता गरेकी छु । विगत २२ वर्षदेखि र गत...}

पुरा पढ्नुहोस्