
प्रहरीले पीडितको जाहेरी नलिने देखि गंभिर प्रकृतीको फौजदारी मुद्दा गाउँघरमै मिलापत्र हुँदा समेत सहयोगी भुमिका खेल्ने गुनासो बढेपछि महान्यायाधीवक्ता र प्रहरी महानिरीक्षक दुुबै यतिबेला यस्ता गुनासोको संवोधनमा लागेका छन् । सरकारी वकिल कार्यालयहरुमा आर्थिक चलखेलका आधारमा साक्षीको बकपत्र नै फेर्नेसम्मका घ...}
पुरा पढ्नुहोस्प्रदेश १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । नेकपा दाहाल–नेपाल समूहका नेता तथा प्रदेश सांसद इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् । प्रस्ताव पेस भएसँगै प्रदेशसभा बैठक सकिएको छ र अर्को बैठक २०...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले गत साता हुम्लाको नाम्खा गाउँपालिका अन्तर्गतको लाप्चा क्षेत्रमा चीनसँग रहेको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो । गृह मन्त्रालयले पत्र पठाएको भनी आएका समाचारहरुलाई खण्डन गर्ने गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गर्दै न...}
पुरा पढ्नुहोस्प्रदेश १ को नेकपा एमालेको प्रदेश संसदीय दलको बैठकले आफ्ना सांसदहरुलाई एक साताभित्र मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावबाट हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले हस्ताक्षर फिर्ता लिएको जानकारी प्रदेश संसदीय दलमा जानकारी दिन निर्द...}
पुरा पढ्नुहोस्मर्जरको तयारीमा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडले राष्ट्र बैंकबाट लेटर अफ इन्ट्रेस्ट (एलओआई) पाएका छन् । राष्ट्र बैंकको सोमबार बसेको बैठकले एलओआई दिने निर्णय गरेको हो । नेपालका दुई ठूला बैकहरुबीच मर्जरका लागि ३० वैशाखमा प्रारम्भिक समझदारी पत्र (आईओएम) मा हस...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्ने बताएका छन् । जननेता मदनकुमार भण्डारी र नेत...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । एमालेका...}
पुरा पढ्नुहोस्बीमा समितिले अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न रोक लगाउने भएको छ । नेपाल धितोपत्र बोर्डले अजोडको गत चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै छानबिन समिति गठन गरे लगत्तै बीमा समितिले उक्त निर्णय गरेको हो । अजोड इन्स्योरेन्सको गत सोमबार बसे...}
पुरा पढ्नुहोस्काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटिको बैठकले पार्टीका अर्का अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ । राष्ट्र हित र पार्टी हितविपरीत काम गरेको भन्दै ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरिएको उक्त समूहको भनाइ छ । ...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले एमसीसी पार्टी महाधिवेशनको निर्णयअनुसार नै संसदबाट पारित भएको दाबी गरेका छन् । शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै नेताहरुले एमसीसी पार्टीको आठौँ महाधिवेशनले निर्देशन दिए बमोजिम नै संसदबाट पारित भएको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit