Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

सभामुखको रिटको सुनुवाइ न्यायाधीश ढुंगानाको एकल इजलासमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगमा भएका नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा हुने भएको छ ।    सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत ३८ जनालाई विपक्...}

पुरा पढ्नुहोस्

एकाबिहानै बालुवाटार हेलिकोप्टर बोलाएर प्रधानमन्त्री चिनियाँ सीमा–नाका किमाथाङका किन गए?

दीपक खरेल ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहानै चीनसँगको सीमा–नाका किमाथाङकालागि हिंडेका छन् । प्रधानमन्त्री ओलीलाई लिन बिहानै एमआइ–१७ हेलिकोप्टर बालुवाटार पुगेको थियो ।  बालुवाटारबाट प्रधानमन्त्री ओली, भौतिक पूर्वाधार मन्त्री बषन्त नेम्वाङ, राष्ट्रिय सभा बिधायन समितीका पर्शुराम नेगी,...}

पुरा पढ्नुहोस्

सत्तास्वार्थका कारण संसद विघटन : प्रधानमन्त्री, निर्वाचनमा जुट्न आग्रह (पूर्णपाठसहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सतहमा हेर्दा प्रतिनिधिसभाको विघटन अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि यो लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका केही नेताहरुको सत्तास्वार्थका कारण उत्पन्न घटना भएको बताएका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलील...}

पुरा पढ्नुहोस्

देउवाको ‘मुभ’ : ओली कि दाहाल–नेपाल समूह ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अहिले नेपाली कांग्रेस नेकपाका दुई समूहको तानातानमा परेको छ । सत्तारुढ नेकपा दुई समूहमा विभाजन भएसँगै दुवै समूह आफ्नो पक्षलाई बलियो बनाउन कांग्रेसको साथ अनिवार्य हुने निष्कर्षमा पुगेका हुन् ।    त्यसकारण दुवै समूहले कांग्रेसलाई मनाउन विभिन्न अफर सभापति शेरबहादुर देउवालाई दिँदै...}

पुरा पढ्नुहोस्

भ्याट छली गरेको अभियोगमा सन्तोषी निर्माण सेवा प्रालिका प्रमुख विरुद्ध मुद्दा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बनाई राजश्व छली गरेको अभियोगमा सन्तोषी निर्माण सेवा प्रालिका प्रमुख केशवराज कँडेलसहित तीन जनाविरुद्ध आज पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ ।    विभागका अनुसार पौडेलविरुद्ध रु एक करोड ८९ लाख २७ हजार ११२ बराबरको बिगो अ...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा अस्वस्थ, फूलपाती बढाईँको कमाण्ड रथी कार्कीले गरे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यका कारण नेपाली सेनाको अति महत्वपूर्णमध्ये एक मानिने फूलपाती बढाईँमा अनुपस्थित भएका छन् । उनको अनुपस्थितीमा बलाधिकृत तथा बलाध्यक्षको जिम्मेबारीमा रहेका रथी बालकृष्ण कार्कीले फूलपाती बढाईँको नेतृत्व गरेका थिए ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशन...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतको प्रवक्तामा पौडेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतको प्रवक्तामा विमल पौडेल नियुक्त भएका छन् । यसअघि सर्वोच्चको प्रवक्ताको जिम्मेवारीमा बाबुराम दाहाल थिए ।   }

पुरा पढ्नुहोस्

सेनाका यी अधिकारी भए एनडीसीका लागि छनोट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सैनिक मुख्यालय जंगी अड्डाले विभिन्न देशहरुमा सन् २०२२/२०२३ मा संचालन हुने नेशनल डिफेन्स कोर्स (एनडीसी) वा सो सरहको तालिमका लागि  रथी तथा अधिकृतहरुको मर्यादाक्रम अनुसार नतिजा प्रकाशन गरेको छ ।     नेपाली सेनामा उपरथी (मेजर जनरल) बढुवाका लागि अनिबार्य गरिएको नेशनल डिफेन्स कोर्स...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका एआईजी केसीको आइजीपी बन्ने चाहना तुहिन लागेको हो ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल (एपीएफ) मा नियमित अवकाश र बढुवा भएमा हालका एआईजी पुष्पराम केसी वरियताका आधारमा चैतपछि २१ दिनका लागि सशस्त्र प्रहरी महानिरीक्षक बन्ने सम्भावना छ । यदि सरकारले केही भाजो नहालेमा उनले २८ चैत्र २०७८ देखि १९ वैशाख २०७९ सम्म सशस्त्र प्रहरीको नेतृत्व गर्नेछन् ।    तर, सरका...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाका यी हुन् अबका चुनौती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएसँगै सरकारलाई अवसरसँगै थुप्रै चुनौती पनि आएको छ । सर्वप्रथम त यो सरकार चुनाव जितेर बनेको होइन, विशेष परिस्थितिका कारण गठन भएको हो । त्यसकारण यो परिस्थितिमा सरकार बन्नुको औचित्यसिद्ध गर्नुपर्ने चुनौती प्रधानमन्त्री देउवाल...}

पुरा पढ्नुहोस्