
कोरोनाको संक्रमण बढेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले १८ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारीले आफ्नो अधिकार क्षेत्र प्रयोगगर्दै यो आदेश जारी गरेका हुन् । हेरौं प्रशासनका आदेशहरुः जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेश कोभिड-१९ को...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल आज माइतीघरको धर्नामा सहभागी भएका छन् । दाहाल–नेपाल समूह प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघर मण्डलमा साताव्यापी धर्ना कार्यक्रम घोषणा गरेको थियो । केही दिनयता अन्य नेताहरु धर्नामा सहभागी थिए । आज भने अध्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले २३ माघमा काठमाडौंमा आयोजना हुने जनसभा मार्फत ‘अति गोप्य’ राजनीतिक खुलासा गर्ने दाबी उनको पक्षका नेताहरुले गरेका छन् । नेकपा बागमती प्रदेश संगठन कमिटीको आयोजनामा २३ माघमा काठमाडौँको रत्नपार्कमा जनसभा हुन् लागेको हो । सोमबार पार्टी केन्द्रीय कार्या...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पुनः पक्राउ परेका छन्। सर्वोच्च अदालतले बिहीबार कोइरालाको कर्तव्य ज्यान मुद्दामा यसअघि भएको आफ्नै फैसला उल्टाएसँगै प्रहरीले शुक्रबार कोइरालालाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी बसन्त कुँवरले जानकारी दिए । ...}
पुरा पढ्नुहोस्भारतसँगको खुला सीमाका कारण प्रदेश नं. २ का सबैजसो जिल्ला सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिन्छन् । खुला सीमाको फाइदा उठाउँदै विभिन्न आपराधिक गतिविधि हुनसक्ने भएकाले पनि यो क्षेत्र नेपाली सुरक्षा निकायका लागि चुनौतीपूर्ण छ । यही क्षेत्रको सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता वाहिनी प्रमु...}
पुरा पढ्नुहोस्भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता सुरु भएको छ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुवै प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो । भेटघाटपछि द्विपक्षीय प्रतिनिधिमण्डलसहित वार्ता हुँदै छ । वार्तापछि प्रधानमन्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग जोडिको किमाथाङका नाका र उत्तर–दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्दै यी दुई मार्ग चाँडै एकआपसमा जोडिने बताएका छन् । प्रधानमन्त्री ओलीले उत्तर–दक्षिण कोशी राजमार्गको आज हेलिकप्टरबाट अनुगमन गरेका थिए । उक्त मार्ग चीन, भारत र नेपालल...}
पुरा पढ्नुहोस्बालुवाटारस्थित ललिता निवासको जग्गामा बिगो दाबीसहित मुद्दा चलाइएका कांग्रेस नेता विजयकुमार गच्छादारलाई धरौटीमा छाड्ने विशेष अदालतका अध्यक्ष प्रेमराज कार्कीको दुई दिनमै सरुवा भएको छ । गच्छदारलाई छाडेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले असन्तुष्ट बन्दै ८ महिनाअघि...}
पुरा पढ्नुहोस्नेपाली सेनाको मुख्यालय जंगी अड्डाले सैनिक अधिकृतहरुको वृत्ती विकासका लागि महत्वपूर्ण तथा अनिवार्य रहेको कमाण्ड तथा स्टाफ तालिमको कोटा थप्ने भएको छ । कायममूकायम प्रधानसेनापति प्रभुराम शर्माको कमाण्डमा केही दिनसघि बसेको पीएसओजको बैठकले देशमै कम्तीमा २० जना अधिकृतका लागि कोटा थप्ने न...}
पुरा पढ्नुहोस्नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालिन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरुका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज औपचारिक रुपमा सुरुवात गरेसँगै आइतबारबाट ‘श्रीसदन’ सर्वसाधारणका लागि खुला हुनेछ । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit