
प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ५३६.५ ग्राम ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–४ घर भई हाल तारकेश्वर–१० मनमैजु बस्ने ३१ वर्षीय सन्दीप राई, सोही स्थानका ३२ वर्षीय दिपक राई, इलाम–२ मालापथका ३६ वर्षीय केसाङ योल्म, मनाङक...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले २८ वैशाखमा न्यून गुणस्तरको अक्सिमिटर महँगो मूल्यमा बेच्न खोज्ने ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गर्यो । उनीहरुको साथबाट ७६५ थान अक्सिमिटर बरामद पनि गरिएको थियो । कोरोना महामारीका कारण अहिले व्यक्तिको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले काठमाडौंको ठमेलमा चिनियाँ नागरिकलेसञ्चालन गरेको रक्सी फ्याक्ट्रीमा छापा मारेको छ । अवैधरुपमा घरेलु रक्सी बनाउने गरेको सूचना आएपछि महाशाखाले छापा मारेको हो । महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले ५० लिटर दरका १५० ड्रम रक्सी, रक्सी बनाउन प्रयोग हुने मेसिन र एक च...}
पुरा पढ्नुहोस्मानव बेचबिखन तथा ओसारपसार मुद्दाका अभियुक्त झापा शिव सताक्छी नगरपालिका-११ ठेगाना भएका ४४ वर्षीय शेखर बहादुर सुनुवारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वर्दिया मधुबन नगरपालिका-७ बाट गत फागुन १६ गते २ जना महिलालाई भारततर्फ लग्न लागिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको...}
पुरा पढ्नुहोस्प्रधानसेनापतिको जिम्मेबारी सम्हालेपछिको पहिलो तीन दिनलामो बिस्तृत भ्रमणमा निस्किएका प्रधानसेनापति प्रभुराम शर्माले आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटे । मुख्यमन्त्री कार्यालयमै पुगेर भएको भेटमा मुलुकको शान्ति सुरक्षा र समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ । &n...}
पुरा पढ्नुहोस्प्रहरीले पठाओ राइडर प्रबिन राईलाई लुटपाट गरी फरार रहेका २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं नयाँ बसपार्क बस्ने सिन्धुली साविक मियाखर–२ घर भएका २१ वर्षीय सुमन तामाङ र ललितपुर महानगरपालिका–२४ धापासी बस्ने खोटाङ हलेसी नगरपालिका–३ घर भएका २६ वर्षीय...}
पुरा पढ्नुहोस्प्रहरीले खल्ती एप्सको नक्कली कर्मचारी बनी अनलाइन ठगी गर्ने २ व्यक्तिहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा छिपहरमाई गाउँपालिका २ बस्ने १८ वर्षीय निरञ्जनकुमार गुप्ता र सोही स्थानमा बस्ने १८ वर्षीय करण यादव रहेका छन् । उनीहरुले विभिन्न व्यक्तिबाट ओटी...}
पुरा पढ्नुहोस्आईजीपी बढुवामा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको १० दिन बिदा अस्वीकृत भएको छ । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेलगत्तै पोखरेल एक महिनाका लागि बिदा बसेका थिए । उनले लिएको बिदा मंगलबार सकिएको छ । म...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले स्थानीय तह निर्वाचनका लागि प्रहरी कार्यालयमा विनियोजित बजेट नियमानुसार संचालन भए/नभएको अनुगमन मूल्याङ्कनका लागि खटिई जान लागेका ८ वटा अनुगमन टोलीलाई सुक्ष्म अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् । आइतबार नेपाल प्रहरी प्रध...}
पुरा पढ्नुहोस्महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाले सेनाले ‘आर्मी गट ट्यालेन्ट २०७७’ आयोजना गरेको छ । प्रतियोगितामा विभिन्न विधाका विजेतालाई मंगलबार जंगी अड्डामा आयोजित एक समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका छन् । केन्द्रीय तहको छनोट समितिको निर्णय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit