
अमेरिकाले नेपालमा थुप्रै गैरन्यायिक हत्या भएको तथ्य उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालसहित विश्वव्यापी मानवअधिकारको अवस्थाबारे अमेरिकी विदेश मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गरेको हो । ‘२०२० काउन्ट्री रिपोर्टस् अन ह्युमन राइट्स प्राक्टिस ः नेपाल’ नामक...}
पुरा पढ्नुहोस्प्रहरीले धारिलो हतियार प्रहारबाट १ जनाको हत्यामा संलग्न ४ जना फरार आरोपितहरूलाई मोरङबाट पक्राउ गरेको छ । धनकुटा पाख्रीवास नगरपालिका ४ घर भएका हाल बुढीगंगा गाउँपालिका ६ बस्ने २६ वर्षीय रिजन दाहालको धारिलो हतियार खुकुरी प्रहारबाट हत्या भएको घटनामा संलग्न ४ जना फरार आरोपितहरूलाई&nb...}
पुरा पढ्नुहोस्प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिषर तनावग्रस्त बनेको छ । पीडितका आफन्त सहित ठूलो संख्याको भीडले प्रहरी माथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ । ढुङ्गामुडा पश्चात प्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरे...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय, बर्दियाले अलपत्र अवस्थामा फेला परेकी एक भारतीय महिलाको उद्धार गरेको छ । प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीका अनुसार शनिबार कार्यालयबाट खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा अन्दाजी २२/३३ कि सवनम अन्सारीलाई अलपत्र अबस्थामा फेला पारेको थियो । ...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ युनीफिल मिशन लेवनानमा तैनाथ बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फा उक्त मिशनमा तैनाथ अन्य १० राष्ट्रका गणहरु मध्ये सर्वोत्कृष्ट हुन सफल भएको छ । बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फामा कार्यरत नेपाली शान्ति सैनि...}
पुरा पढ्नुहोस्मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेमा शिक्षकको गोली हानी हत्या भएको छ । बर्खे जंगलमा उनको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । प्रदेश १ प्रहरीका अनुसार स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या भएको हो । उनलाई मंगलबार बिहान केही अ...}
पुरा पढ्नुहोस्हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन् । महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्याको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राज...}
पुरा पढ्नुहोस्प्रहरीले लागूऔषध कोकिन ५ सय ग्राम र सुन जस्तो देखिने २ किलो ४ सय १० ग्राम धातु सहित ४ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखाको गोरखा नगरपालिका–६ छाप्रे स्थायी ठेगाना भएका २९ वर्षीय मुकुन्द खड्का, गण्डकी गाउँपालिका–४ फुजेल स्थायी ठेगाना भएका ३१ वर्षीय मन गुरूङ...}
पुरा पढ्नुहोस्काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघिको मूल सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । सोमबार संसद भवनअघिको मूल सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो । कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो । ...}
पुरा पढ्नुहोस्सोलुखुम्बुमा मतदानबारे झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ गाउँपालिका–३ का ३५ वर्षीय सुदीप राई छन् । शुक्रबार सोताङ–३ स्थित सोताङ आवि खहरे मतदान केन्द्रमा त्यही स्थानकी ५५ वर्षीया सञ्चमाया राईलाई मतदान गराउन उनका भतिजाले लगेका थिए । ९ महिनादेख...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit