Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

सबै स्थानीय तहमा खुले निर्वाचन कार्यालय 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ ।   आयोगले बिहीबार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलिएसँगै देश निर्वाचनमा...}

पुरा पढ्नुहोस्

नवनियुक्त मन्त्रीहरुले गरे पदभार ग्रहण, चुनाव गराइछाड्ने प्रतिबद्धता

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

शुक्रबार नियुक्त भएका नेपाल सरकारका नवनियुक्त मन्त्रीहरुले सरकारको मुख्य काम प्रतिनिधी सभाको निर्वाचन गर्ने रहेको बताएका छन् ।   आइतबार आ–आफ्नो मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै सरकारले घोषणा गरेको प्रतिनिधि सभाको निर्वाचन सफल पार्नु तथा देशमा स्थिरता, स्थायित्व कायम गर्नु सरकारको प्...}

पुरा पढ्नुहोस्

क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न कांग्रेस जिल्ला सभापतिहरुको माग

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी नेतृत्वलाई दबाब दिन सुरु गरेका छन् ।   मंगलबार बिहानै सानेपास्थित पार्टी केन्द्रिय कार्यालय पुगेका उनीहरुले क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै धर्ना दिन सुरु...}

पुरा पढ्नुहोस्

पाँचबुँदे माग राख्दै सिंहदरबारमा कर्मचारीको आन्दोलन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

निजामती सेवामा राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले सिंहरदरबार परिसरमा संघीय निजामती सेवा ऐनको विरोधमा प्रदर्शन गरेको छ । ऐन कर्मचारीको हित विपरीत रहेको भन्दै आज बिहीबार उनीहरुले प्रदर्शन गरेका हुन् ।    अभियानका प्रतिनिधि प्रकाश भट्टराईले ऐनले कर्मचारीको वृत्ति विकास, सेवा सुव...}

पुरा पढ्नुहोस्

यी ४४ उपसचिवको सहसचिवमा बढुवा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले ४४ उपसचिवहरूलाई सहसचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बढुवाको निर्णय गरेको हो ।   गत माघ १६ र २० मा बसेको बढुवा समितिको सचिवालय बैठकले प्रशासन सेवाका ४४ जना उपसचिवको नाम बढुवाका लागि सिफारिस गरेको थियो । ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा सि...}

पुरा पढ्नुहोस्

जिल्ला प्रशासन कार्यालय ललितपुरले यी सेवाहरु बन्द गर्ने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।      कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि सङ्क्रमित भई उपचारार्थ रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवाहरु अर्काे सूचना जारी नभ...}

पुरा पढ्नुहोस्

भारतले कालापानी क्षेत्रमा गराएको बिस्फोटले नेपालको सडक भत्कियो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा आएर बाटो अवरुद्ध भएको छ ।   मङ्गलबार दिउँस...}

पुरा पढ्नुहोस्

वीरगञ्ज नाकामा 'हाइ अलर्ट' 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ ।     भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी...}

पुरा पढ्नुहोस्

भूमि क्षेत्रलाई स्वच्छ र पारदर्शी बनाउन आवश्यक छः देउवा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि प्रशासनको क्षेत्रमा रहेका जनताको गुनासाहरुको यथोचित सम्बोधन गर्दै भूमि क्षेत्रलाई स्वच्छ, स्वचालित, पारदर्शी बनाउन आवश्यक रहेको बताएका छन् ।     बिहीवार जग्गा प्रशासनमा लिखित रजिस्ट्रेशनको शतवार्षिकी समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले भूमि प्...}

पुरा पढ्नुहोस्

अपारदर्शी कारोबार र कर छलीले पछ्याइरहने धनाढ्य उपेन्द्र महतो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

व्यवसायी उपेन्द्र महतोको सम्पत्तिमा एनसेलको कमाइको हिस्सा महत्वपूर्ण छ । तर, एनसेल खरीदबिक्रीमा अपारदर्शी कारोबार र कर छलीको प्रश्नले उनलाई पछ्याइरहेको छ ।   दीपक अधिकारी र रुद्र पंगेनी, खोज पत्रकारिता केन्द्र   उपेन्द्र महतो नेपालका धनी व्यापारीमध्ये एक हुन् । उनको सम्पत्...}

पुरा पढ्नुहोस्