
गृह मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । यस्तै चारजना सहसचिव र आठ उपसचिवको काज सरुवा भएको हो । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयगर्दै दसैं बिदापछि कार्यालय खुलेकै दिन ८ जिल्लाका प्रजिअसहित गृह अन्र्तगतका कर्मचारीको सरुवा गरेको हो।...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भारतका नवनियुक्त स्थल सेनाध्यक्ष जनरल मनोज पांडेलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानसेनापति शर्माले भिडियो कन्फरेन्स मार्फत सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका हुन् । त्यस अवसरमा शर्माले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएक...}
पुरा पढ्नुहोस्बर्दियामा बाघले मानिसमाथि आक्रमण गर्ने सिलसिला जारी राखेको छ। सोमबारमात्रै मधुवन नगरपालिका–३ भगरैयामा एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको शव स्थानीय सम्झना सामुदायिक वनमा भेटिएको हो । घाँसपात र दाउरा गर्न...}
पुरा पढ्नुहोस्नेपाली सेनाले रेडपाण्डाको छाला कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका सैनिक हवल्दारलाई अदालतमा बुझाउने भएको छ । महानगरीय अपराध महाशाखाले रेडपाण्डाको छाला कारोबारमा संलग्न सेनाका हवल्दार र प्रहरीका २ परिचरसहित ४ जनालाई गत मंगलबार पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धादिङ गंगाजमुन...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको बीर अस्पतालमा नवनिर्मित भवनलाई ५ सय शैयाको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन् । सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकरदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी मधेशको पहिलो पार्टी बन्ने दाबी गरेका छन् । महोत्तरीको रामगोपालपुरमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मधेशको मुटु प्रदेश नं २ मा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् । ‘...}
पुरा पढ्नुहोस्नेपाली सेनाले युनिटी जर्नलका लागि लेख रचना पठाउन आग्रह गरेको छ । सेनाले हरेक वर्ष महाशिवरात्री तथा सेना दिवसको उपलक्ष्यमा खुला सामरिक लेख– रचना प्रतियोगिता सञ्चालन गरी युनिटी जर्नल प्रकाशन गर्दै आएको छ । आगामी महाशिवरात्री तथा सेना दिवसमा खुला सामरिक लेख&n...}
पुरा पढ्नुहोस्मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । प्रदेश सभामा सोमबार विश्वासको मतको प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा बहुमत सदस्यहरुले विश्वासको मत दिएका हुन् । प्रदेश सभाका ५९ जना सांसद सदस्यले मुख्यमन्त्र...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालले ९ माघमा आफ्नो २१ औं स्थापना दिवस प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा सटिक रुपमा मनाउने तयारी गरिरहेको छ । बलको मुख्यालय स्रोतका अनुसार कोभिडको बढ्दो संक्रमणका कारण हल्चोकस्थित हलमा बढीमा एकसयजनाको उपस्थितीमा...}
पुरा पढ्नुहोस्भ्रष्टाचार र अनियमितताका कारण कतिपय स्थानीय सरकारका काम–कारबाहीमाथि प्रश्न उठिरहेका बेला बाँके–बर्दियाका स्थानीय तहमा निर्वाचित मुस्लिम महिला जनप्रतिनिधिले ‘लोकतन्त्रलाई नागरिकको घरदैलोमा पुर्याउने’ आशलाग्दो काम गरिरहेका छन् । प्रेम विश्वकर्मा, खोज पत्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit