
प्रदेश १ प्रहरी कार्यालयमा छोराको स्मृतिमा ‘उत्कृष्ट प्रहरी पुरस्कार’ का लागि अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्रीबिक्रम थापा (गोदार) ले ५ लाख धनराशीको अक्षयकोष स्थापना गरेका छन् । विराटनगर महानगरपालिका वडा नम्वर ३ निवासी अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक...}
पुरा पढ्नुहोस्भारतको एक मन्त्रालय मातहतको निकायले नेपाल भ्रमणलाई प्रोत्साहित गर्ने एक पर्यटन प्याकेज सार्वजनिक गरेको छ । भारतीय रेलवे मन्त्रालयले पर्यटन विस्तारसहितको उद्देश्यका साथ स्थापना गरेको इन्डियन रेलवे क्याटरिङ एण्ड टुरिज्म कर्पोरेसन लिमिटेड (आईआरसीटीसी)ले नेपाल भ्रमणको ल...}
पुरा पढ्नुहोस्इन्स्टिच्युट अफ इञ्जिनियरिङ (आइओई), थापाथली क्याम्पसले आफ्नो ५६औँ वार्षिक समारोहका अवसरमा क्याम्पस प्रांगणमा एक कार्यक्रमको आयोजना गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शंकर गु्रपको भगिनी संस्था जगदम्बा स्टिलको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । ...}
पुरा पढ्नुहोस्सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन सुरु गरेको छ । शुक्रबार नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले काठमाडौंको कोटेश्वर, मि...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणको पहलमा संघीय संसद्मा विचाराधीन रहेको नेपाल नागरिकता ऐन २०६३ संशोधनबारे सरोकारवाला निकायबीच छलफल भएको छ । आइतबार गृह मन्त्रालयमा भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (को...}
पुरा पढ्नुहोस्सरकारले दार्चुलाको तुषारापानीदेखि कोठाघरसम्मको चार किलोमिटर सडक खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनालाई दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सेनाबाट सडक निर्माण गराउन स्वीकृति दिने निर्णय गरेको हो । मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दैसरकारका प्रवक्ता एवम् सञ...}
पुरा पढ्नुहोस्गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन तथा महाधिवेशनको जिम्मा पुनः संरक्षक परिषद्का अध्यक्ष शेष घलेले पाएका छन् । शनिबार भएको सङ्घको ८१ औँ आइसीसी पूर्ण बैठकले विज्ञप्ति निकाल्दै घलेको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको जनाएको छ । महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर...}
पुरा पढ्नुहोस्कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा सङ्क्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो सङ्ख्या ५० को हाराहारीमा झरेको मधेस प्रदेश स्वास्थ्य निर्दे...}
पुरा पढ्नुहोस्भारत सरकारले सोलुखुम्बुमा खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका लागि ४ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । मंगलबार भारतीय राजदूतावास तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बुबीच एक समझदारीपत...}
पुरा पढ्नुहोस्ललितपुरमा रहेको मदन आश्रित प्रतिक्षालयबाट बुद्वको मुर्ति चोरी भएको छ । गोदावरी नगरपालिका ३ टौखेल चोकस्थित मदन आश्रित प्रतिक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको छ । चोरी भएको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit