
वीरगञ्जमा अमृत महोत्सवको अवसरमा भारतीय महावाणिज्य दूतावासद्वारा ‘प्रजातन्त्रको विशेष सन्दर्भमा शासनमा संविधानको सान्दर्भिकता’ विषयमा शुक्रबार छलफल कार्यक्रमको आयोजना गरेको थियो । छलफलमा मोनिका सिंह, साहु विचार मञ्चका अध्यक्ष श्री सुरेश कुमार, लक्ष्मी कर्ण, उच्च अदालतका अधिवक...}
पुरा पढ्नुहोस्पाकिस्तानस्थित नेपाली दूतावासले एक कार्यक्रम ‘सगरमाथा दिवस’ मनाएको छ । कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी आरोही अब्दुल जोशीलाई सम्मान गरेका थिए । अब्दुलले १६ मेमा सगरमाथा आरोहण गरेका थिए । राजदूत अधिकारीले अब्दुलको आरोहणले...}
पुरा पढ्नुहोस्संयुक्त अरब इमिरेट्सको आन्तरिक मन्त्रालयका महानिरीक्षक एमिराती जनरल अहमद नासेर अल-राइसी अपराध प्रहरी संगठन (इन्टरपोल)को अगामी कार्यकालका लागि अध्यक्ष छान्दैं महासभा समापन भएको छ । टर्कीको इस्तानबुलमा सम्पन्न महासभाले विस्तारित सदस्यता मार्फत अन्तर्राष्ट्रिय अपराध विरुद्ध...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवा नियुक्त भएपछि पहिलो पटक औपचारिक भेटवार्ता गरेका राजदूत शाहले कार्यकालको सफलताको शुभकामना दिएका थिए । नेपालस्थित पाकिस्तानी दूतावासका अनुसार राजदूत शाहले प्रधान...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीलाई छलफलका लागि पुसको पहिलो साता भारत पठाउने सैद्धान्तिक सहमती भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दूतका रुपमा ज्ञवालीलाई भारत पठाउन लागेको उच्च सरकारी स्रोतले जनाएको छ । त्यसो त भर्खरै नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्...}
पुरा पढ्नुहोस्पछिल्लो केही महिनायता नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता अघिल्लो सरकारको तुलनामा केही घटेकोमात्र होइन, न्यून प्रायः छ । उनी अघिल्लो सरकारमा जस्तो कहिले गृह त कहिले परराष्ट्र मन्त्रालयमा, महिनामा तीन÷चार पटक प्रधानमन्त्री र माओवादी केन्द्रका नेता भेट्ने यान्छी...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् । सोमवार नेपालका लागि पूर्व भारतीय राजदुत रञ्जित रेद्धारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा: रिसेटिङ इन्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोज...}
पुरा पढ्नुहोस्नेपाल र भारतबीच सहसचिवस्तरको भूकम्प पछिको पुनर्निर्माण परियोजना सम्बन्धि संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठक भएको छ । बैठक भारतका तर्फबाट त्यहाँको विदेश मन्त्रालय (उत्तरी महाशाखा) का सहसचिव अनुराग श्रीवास्तव र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव श्री सुशीलचन्द्र तिवारीको...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र गणतन्त्र सिसेल्सका राजदूतबीच आज भेटवार्ता भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति र राजदूत थोमस सेल्बी पिल्लेबीच प्रधानसेनापति कार्यालय जङ्गी अड्डामा भेटघाट भएको हो । उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्...}
पुरा पढ्नुहोस्आर्थिकदेखि अन्य क्षेत्रमा विश्वकै एक नम्बर बन्ने प्रयासमा रहेको चीनको महत्वाकांक्षालाई रोक्न बनाइएको गठबन्धन ‘क्वाड’ मा सहभागी मुलुकका प्रमुख नेताहरुले संगठनलाई अझै सशक्त बनाउने सहमति गरेका छन् । संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिने क्रममा अमेरिकामा पुगेका भारत,...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit