Monday, 14 October 2024 | २०८१ असोज २८, सोमबार

सम्बन्धित समाचार

सत्ता पक्ष वार्ता नगरी पेलेर जाने मुडमा रहेको छ : नेकपा एमाले 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा एमालेले मंगलबार पनि प्रतिनिधि सभाको बैठक अवरोध गरेको थियाे। अवरोधका बीचमा पनि संसदमा २ वटा अध्यादेश स्वीकृत गरिएको थियाे । नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले संसद अवरुद्ध भइरहेको समयमा संसद सुचारु गरेकोमा आपत्ति जनाएका छन् ।     मंगलबार प्रतिनिधि स...}

पुरा पढ्नुहोस्

प्रहरी हवल्दार भण्डारी, जसले जित्न सकेनन् कोरोनाविरुद्धको लडाइँ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय मोरङमातहत कार्यरत एक प्रहरी हवल्दारको कोरोना संक्रमणका कारण निधन भएको छ ।    विराटनगर महानगरपालिका–३  घर भएका वेदराज भण्डारीको आज बिहान विराटनगरको नोबेल हस्पिटलमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मानबहादुर राईले पर्दाफासलाई जा...}

पुरा पढ्नुहोस्

चाडपर्वका लागि चितवन प्रहरीको विशेष योजना लागू

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चाडपर्व नजिकिँदै जाँदा जिल्ला प्रहरी कार्यालयले जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ । योजनाअन्तर्गत विशेष गरी लामो दूरीका सवारी साधनमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि काम भइरहेको छ ।              कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यब...}

पुरा पढ्नुहोस्

बर्दिया प्रहरीको नो ड्रग्स अभियान, १४ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बर्दिया प्रहरीले चलाएको 'नो ड्रग्स इन बर्दिया' अभियान अन्तर्गत १४ जनालाई पक्राउ गरिएको छ ।    पक्राउ गरिएकामध्ये १ जनालाई सुधारकेन्द्र पठाइएको, २ जनालाई कानूनी कारवाहीमा ल्याइएको तथा अन्य ११ जनालाई सम्झाई बुझाई अभिभावक समेतलाई कानूनी परामर्श दिई जिम्मा लगाइएको जिल्ला प्रहरी क...}

पुरा पढ्नुहोस्

एमाले सधैं विकासको पक्षमाः अध्यक्ष ओली

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैं विकासको पक्षमा रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आज आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले देशको विकास नेकपा एमालेले मात्रै गरेको दाबी गरेका हुन् ।      अन्य दलहरु विकासमा पछि रहेको र आफनो पार्टीे...}

पुरा पढ्नुहोस्

गैंडा गणना गर्ने क्रममा हात्तीको आक्रमणबाट एकजना गम्भीर घाईंते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणना गर्न गएका एक व्यक्तिलाई जंगली हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका छन् ।   नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका वडा नम्बर २ गैडाखालस्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तीमा चढी गैडा गणना गर्न गएका विनोद श्रेष्ठमाथि हात्तीले एक्कासी आक...}

पुरा पढ्नुहोस्

सरकार जोगाउन उपप्रधानमन्त्रीले गरे जनतासँग आह्वान 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकको राजनीति गलत दिशामा गईरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आव्हान गरेका छन् । उनले सरकार ढाल्ने खेल भईरहेको भन्दै यस्ता गलत क्रियाकलाप विरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका हुन्।    जनताले सही र गलत क्रियाकलाप छुट्याएर सबै क्षेत्रमा देखि...}

पुरा पढ्नुहोस्

उपत्यका कमाण्ड र बाहिनीको निरीक्षणमा प्रधानसेनापति शर्मा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति  प्रभुराम शर्माले उपत्यका कमाण्ड र १ नम्बर बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । उनले बिहीबार एकैदिन नारायणहिटीस्थित उपत्यका कमाण्ड मुख्यालय तथा बालाजुस्थित १ नम्बर बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गरेका हुन् ।      निरीक्षण भ्रमणकाक्रममा उनले  क...}

पुरा पढ्नुहोस्

फेरि प्रधानमन्त्री भएर देखाउन ओलीलाई प्रचण्डको चुनौती

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।    प्रतिनिधिसभाको बैठकमा शनिबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा दाहालले...}

पुरा पढ्नुहोस्

सरकारले बाढीपहिरोबाट मृत्यु भएकाको परिवारलाई २ देखि ४ लाख सहयोग दिने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाका परिवारलाई २ देखि ४ लाख रुपैयाँसम्म सहयोग दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।    एकै घरमा एक जनाको मृत्यु भएको भए २ लाख, २ जनाको मृत्यु भएको भए ३ लाख र ४ जनाको मृत्यु भएको भए ४ लाख दिने निर्णय भएको छ ।...}

पुरा पढ्नुहोस्