Monday, 14 October 2024 | २०८१ असोज २८, सोमबार

सम्बन्धित समाचार

शान्तिको कामना गर्दै युक्रेनी आरोही सगरमाथामा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सगरमाथा आरोहणका लागि युद्धग्रस्त देश युक्रेनबाट एक आरोही नेपाल आइपुगेकी छन् ।   युक्रेनी पर्वतारोही एन्टोनिना सामोइलोभाले विश्वको सबैभन्दा अग्लो चुचुरोमा आफ्नो देशको झण्डा फहराउने आशा राखेर आएकी हुन् । उनले शान्तिको कामना गर्दै सगरमाथा आरोहण गर्न लागेको बताइन् ।   हाल युक्रेन र...}

पुरा पढ्नुहोस्

जब सांसदले सभामुखलाई बुझाए तालाचाबी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

शनिबार प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतीकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई तालाचाबी बुझाएका छन् ।   प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोधस्वरुप प्रतीकात्मक रुपमा सभामुखलाई ताला चाबी बुझ...}

पुरा पढ्नुहोस्

आजपनि कार्यदलको बैठक बस्दै, एमाले एकता जोगिएला?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विभाजनको डिलमा पुगेका बेला सोमबार एकाएक नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको थियो । उक्त कार्यदलको बैठक आज (मंगलबार) पनि बस्न लागेको छ ।     कार्यदलका एक सदस्य घनश्याम भुसालका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्य...}

पुरा पढ्नुहोस्

म्यान्मारमा सेनाविरुद्ध दिनहुँ हजारौंको प्रदर्शन    

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

म्यान्मारको सेनाले गत सोमबार गरेको ‘कू’को विरोधमा आइतबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो संख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ ।        प्र...}

पुरा पढ्नुहोस्

विवेकशील साझा पार्टीले गठन ग¥यो राजनीतिक संवाद समिति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवेकशील साझा पार्टीले विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण र वार्ता गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ ।     मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्...}

पुरा पढ्नुहोस्

एसएसपी यादवको मृत्यु ह्यांगगिङबाट : पोस्टमार्टम रिपोर्ट, अनुसन्धान जिल्ला प्रहरीले नै गर्ने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संघीय प्रहरी इकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशीलकुमार यादवका मृत्यु ‘ह्यांगगिङ’ (झुन्डिएको) को कारणले भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । एसएसपी यादव शुक्रबार झुन्डिएको अवस्थामा नै फेला परेका थिए ।    शुक्रबार राति रुपन्देहीकै भीम अस्पतालमा शवको पोस्टमार्टम गरिए...}

पुरा पढ्नुहोस्

जापानी राजदूत साइगोको कार्यकाल पूरा, किकुता युताका आउँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जापान सरकारले नेपालका लागि किकुता युताकालाई नयाँ राजदूतको रुपमा नियुक्त गरेको छ । हालका राजदूत मसामिची साइगोको कार्यकाल पूरा भएपछि किकुतालाई पठाउन लागिएको हो ।    हालका राजदूत साइगोको कार्यकाल शुक्रबार पूरा भएको छ । साइगो आफ्नो बिदाइका क्रममा नेपालका उच्चस्तरीय व्यक्तित्वहरुसँग भेट...}

पुरा पढ्नुहोस्

अमेरिकामा गोली हानी एक नेपालीको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकाको बोस्टन सहर नजिक आफ्नै व्यवसाय गरेर बसेका एकजना नेपाली व्यवसायीको गोली हानी हत्या भएको छ ।   हत्या गरिएका नेपाली ५४ वर्षीय लालकिशोर महासेठ हुन् । धनुषाको महेन्द्रनगर सखुका महासेठ १५ वर्षअघि अमेरिका गएका थिए । सोमबार राति ९ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो ।   महासे...}

पुरा पढ्नुहोस्

सर्लाही कांग्रेसको सभापतिमा सिंह

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सर्लाही कांग्रेसको सभापतिमा सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । पूर्वसभापति समेत रहेका कोइराला पक्षका उम्मेदवारलाई पराजित गर्दै संस्थापन पक्षका सिंह निर्वाचित भएका हुन् ।   शनिबार सम्पन्न मतदान पश्चात अबेर रातिबाट मतगणना सुरु गरिएको थियो । आइतबार अबेर राति सम्पन्न मत परिणाम अनुसार एक उप...}

पुरा पढ्नुहोस्

अमेरिकी गुप्तचरले अझै पत्तो पाएनन् आखिर के हो ‘हवाना सिन्ड्रोम’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विभिन्न मुलुकका कूटनीतिज्ञलाई विरामी बनाएको भन्ने ‘हवाना सिन्ड्रोम’को कारण के हो भन्ने बारे अमेरिका अझै अनिश्चित रहेको गुप्तचर प्रमुख अव्रिल हाइन्सले बताएका छन् ।   यस विषयमा छलफल गर्न हाइन्सले शुक्रबार क्याबिनेटका उच्च पदाधिकारी र अन्य विज्ञहरुसँग भेटवार्ता गरेको राष्ट्रिय गु...}

पुरा पढ्नुहोस्