
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताएका छन् । एकता दिवसको अवसरमा आयोजित ¥यालीमा प्रहरीले धरपकड गरेपछि राणाले सरकारले अन्यायपूर्ण र गलत काम गरेको बताएका हुन् । सोमबार पृथ्वीनारायण शाहको २९९ औँ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार जनता समाजवादी पार्टी, नेपालले आयोजना गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषय अन्तत्र्रिmयामा वरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतल...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको छ । कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा उक्त प्रतिवेदन आज प्रधानमन्त्री एवं नेपाली...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले उम्मेदवार छनौटको विषयमा नेपाली कांग्रेसभित्र कुनै समस्या नरहेको बताएको छ । उसले पाँच दलिय गठबन्धनको निर्णय अनुसार नेपाली कांग्रेस अघि बढने समेत स्पष्ट पारेको हो । सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकपछि संचारकर्मीहरुसँग बोल्दै सरका...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन् । शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन् । उनले हाल छानबिनका क्रममा रहेका बोर्डका...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता गगन थापाले संसद पुनःस्थापना गर्नुको विकल्प नभएको बताएका छन् । सोमबार कांग्रेसले चितवनमा आयोजना गरेको भेलामा नेता थापाले अदालत प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट डराउन नपर्ने बताएका हुन् । ‘मेरो अदालत यो प्रधानमन्त्रीसँग नडराओस् । प्रधानमन्त्रीको ध...}
पुरा पढ्नुहोस्नेकपा एमालेले नेताहरु माधवकुमार नेपालसहित चार जनालाई स्पष्टीकरण पत्र पठाएको छ । आज पठाइएको अभियोग पत्रमा चित्तबुझ्दो स्पष्टीकरण तीन दिनभित्र पेश गर्न निर्देशन दिइएको छ । पार्टी केन्द्रीय कार्यालयले खामबन्दी स्पष्टीकरणपत्र नेताहरुको घरघरमै बुझाएका हुन् । नेपालसहित सुरेन्द्र पाण्ड...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंका प्रज्ञाभवनमा आयोजित सो राष्ट्रिय महाधिवेशनको अध्यक्षता पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् । उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन् । काठमाण्डौ महानगरपालिकाले आज यहाँ आयोजना गरेको नेपाल सम्बत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमाले कसैको वैशाखी नटेकेर आफैँ निर्वाचनमा लड्न सक्षम रहेको बताएका छ...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने राजकीय भ्रमणका लागि सोमबार बिहान त्रिभुवन विमानस्थलमार्फत बंगलादेश प्रस्थान गरेकी छन्। राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल अमिदको मैत्रीपूर्ण निमन्त्रणामा गएकी हुन्। राष्ट्रपति भण्डारीले बंगलादेशका राष्ट्रपि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit