Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सम्बन्धित समाचार

एमालेले सरकारलाई विश्वासको मत नदिने, एकता कार्यदल विघटन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।   शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको सभाकक्षमा बसेको एमाले स्थायी कमिटी बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।    एमाले विवाद मिलाउनका लागि बन...}

पुरा पढ्नुहोस्

अहिलेसम्म ३६ पालिकाको परिणाम सार्वजनिक, कसले कति जिते? 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत शुक्रबार भएको स्थानीय निर्वाचनको मत परिणाम आउन थालेको छ ।   ७५३ मध्ये अहिलेसम्म ३६ स्थानीय तहको मतपरिणाम आइसकेको छ । अहिलेसम्मको परिणामअनुसार १५ स्थानीय तहको प्रमुख वा अध्यक्ष नेकपा एमालेले जितेको छ। त्यस्तै नेपाली कांग्रेसले ११ स्थानीय तहको प्रमुख वा अध्यक्षमा जित हात पारेको छ ।  ...}

पुरा पढ्नुहोस्

सरकारको आग्रहपछि संसद बैठक भोलिसम्मका लागि स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बिहीबार दिउँसो बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।    बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो । बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तय भएको थि...}

पुरा पढ्नुहोस्

नवनियुक्त कानुनमन्त्रीले लिए शपथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।    शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री बन्दीलाई शपथ खुवाएकी हुन् ।   समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त...}

पुरा पढ्नुहोस्

मन्त्रीहरुको कार्यभार थप 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप दुई मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप एक मन्त्रालयको कार्यभार तोकेका छन् ।    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कार्यभार...}

पुरा पढ्नुहोस्

श्रममन्त्रीले चासो देखाउँदा कोरिया जान लागेका युवाहरु ठगीबाट जोगिए

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

विभागीय  मन्त्रीले चासो देखाउँदा वैदेशिक रोजगारीमा जान लागेका युवाहरु एजेण्टहरुको ठगीबाट जोगिएका छन् ।    भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने क्रममा रहेका युवाहरुलाई एजेण्टले अवैध ढंगले रकम असुल्न खोजेको सुचना पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ...}

पुरा पढ्नुहोस्

बैशाखमै चुनाव भएपनि सामना गर्न तयार छौँ : माधव नेपाल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन बैशाखमै भएपनि सामना गर्न तयार रहेको बताएका छन् ।     अध्यक्ष नेपालले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी सं...}

पुरा पढ्नुहोस्

एमालेको बागमती प्रदेश संसदीय दलको बैठक बस्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेको बागमती प्रदेश संसदीय दलको बंठक बुधबार बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा उक्त बैठक बस्नेछ ।    बैठकमा अविश्वासको प्रस्ताव, संसदीय दलको विधान परिवर्तन र वर्तमान राजनीतिक अवस्थाबारेमा मुख्य छलफल हुनेछ ।   बैठकमा पार्टी अध्यक्ष...}

पुरा पढ्नुहोस्

गुरुराज घिमिरेलाई मतदान नगरेका शेखर कोइरालाले मागे माफी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका प्रदेश १ सभापति उम्मेदवार गुरुराज घिमिरे आफ्नै समूहका शीर्ष नेताले मतदान नगर्दा झिनो अन्तरले पराजित भएका छन् ।   उनलाई उम्मेद्वार बनाउन डा शेखर कोइराला लगायतका नेताहरुले सङ्घर्ष गरेका थिए । तर शनिबार विराटनगरमा भएको मतदान कार्यक्रममा डा. शेखर कोइराला, सुजाता कोइराला र मह...}

पुरा पढ्नुहोस्

ट्रम्पको ट्वीटर र फेसबुक खाता बन्द, अमेरिकी संसदमा बाइडनलाई राष्ट्रपति प्रमाणित सुचारु 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुलाई अमेरिकी संसद्‌ क्यापिटल भवनबाट सुरक्षा फौजले लखेटेपछि त्यहाँको संसद सुचारु भएको छ ।    संसदमा अमेरिकी निर्वाचनमा स्पष्ट बहुमत ल्याएका जो बाइडनको जीतलाई प्रमाणित गर्न बैठक चलिरहेका बेला ट्रम्पका समर्थकले हुलदंगा गरेका थिए । ...}

पुरा पढ्नुहोस्