Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

ज्यान मुद्धाका कैदी भागेपछि घोराही कारागारका जेलर र असई कारबाहीमा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उपचारको बहानामा कर्तब्य ज्यान मुद्धाका कैदीलाई होटल लैजाने र भगाउने कसुरमा कारागार कार्यालय घोराहीका जेलर र असईको समेत संलग्नता आशंका गरिएको छ ।    ज्यान मुद्धाका कैदी यमराज परियार अस्पताल जाने बहानामा प्रहरीकै मोटरसाईकल लिएर फरार भएपछि स्थानिय प्रशासनले जेलर युवराज परियार र असई रुद्...}

पुरा पढ्नुहोस्

नेपाल–भारतबीच भएको यस्ता छन् चार सम्झौता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र भारतबीच चार वटा विषयमा सम्झौता भएको छ । भारत भ्रमणमा रहेका शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि सम्झौता भएको हो ।    नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भार...}

पुरा पढ्नुहोस्

शीर्ष नेता एमसीसी र निर्वाचनमा अल्झिँदा २० राजदूत पद रिक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको कूटनीतिक सम्बन्ध भएका २० देशमा अहिले राजदूत पद रिक्त छ । ती देशमा लामो समयदेखि राजदूत नियुक्त हुन नसके पनि सरकारको ध्यान पुग्न सकेको छैन ।    सत्ता गठबन्धन दल र विपक्षी दलहरु अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग पारित गर्ने नगर्ने र स्थानीय तहको निर्व...}

पुरा पढ्नुहोस्

नयाँ दिल्लीले भन्यो विदेश सचिवको नेपालको यो भ्रमण पहिलो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतीय विदेश मन्त्रालयले आफ्ना विदेश सचिव हर्षवर्धन श्रृंगलाले कार्यभार सम्हालेपछिको पहिलो  नेपाल भ्रमण गर्न लागेको जनाएको छ । मन्त्रालयले सोमबार बिज्ञप्ती जारी गर्दै श्रृंगलाले मंसीर ११—१२ मा नेपालको औपचारिक भ्रमण गर्ने जनाएको हो ।  विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा एआईजी बढुवाको तीनदिने सूचना जारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालले रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि बुधवार तीनदिने सूचना निकालेको छ ।  सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसी बुधवार सशस्त्र महानिरीक्षक (आइजीपी) मा बढुवा भएसँगै रिक्त रहेको एक पदका लागि सूचना निकालिएको हो ।    सशस्त्रले जारी गरेको...}

पुरा पढ्नुहोस्

प्रहरीका ९ एसएसपी डीआईजीमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल प्रहरीका ९ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा सोमबार बसेको डीआईजी बढुवा समितिको बैठकले उनीहरुलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो ।    बढुवा हुनेमा गणेशबहादुर ऐर, पुरूषोत्तम कँडेल, राजेश कुमारलाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल शाह...}

पुरा पढ्नुहोस्

अलमलमा दलहरु : नयाँ सरकार गठनको सम्भावना कति ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सोमबार पोखरामा आयोजित कार्यक्रममा नयाँ सरकार गठन र आगामी चुनावबारे बोले । उनले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने र त्यो सरकारले आगामी मंसिरदेखि वा चैतमा निर्वाचन गर्नुपर्ने धारणा राखे ।    नेता कोइरालाको यो भनाइ एक्का...}

पुरा पढ्नुहोस्

नेकपाका दुवै पक्षसँग छलफल गर्दै निर्वाचन आयोग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

निर्वाचनले आयोगले छलफलका लागि नेकपाका दुवै पक्षलाई बोलाएको छ । आयोगले शुक्रबार दुवै पक्षका ५/५ जना प्रतिनिधि पठाइदिन पत्राचार गरेको हो ।    नेकपाको विभाजनको विवाद चर्चामा रहे पनि आयोगले भने त्यसमा छलफल गर्न लागेको हैन । निर्वाचनका लागि दल दर्ता गर्ने सूचना जारी गर्ने समय नजिकिएकाले...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीको एआईजी बढुवामा पाँच जना सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको रिक्त ५ एआईजी पदमा ५ जना डीआईजीको बढुवा सिफारिस गरिएको छ ।     गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले आज उनीहरुको नाम सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंह छन् ।...}

पुरा पढ्नुहोस्

भीमसेन मन्दिरको छानो छाउन श्रमदान आह्वान

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ललितपुरको मंगलबजारस्थित ऐतिहासिक तथा पूरातात्त्विक महत्त्वको भीमसेन मन्दिरको छानो झिंगटी छाउनका लागि श्रमदान आह्वान गरिएको छ ।    भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले शनिबार एक कार्यक्रमको आयोजना गरी सो छानो छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरेको हो । ‘हाम्रो सम्पदा...}

पुरा पढ्नुहोस्