
अमेरिकी सेनाका इन्डो प्यासिफिक क्षेत्रका प्रमुख चार्ल्स ए फ्लिनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका हुन् । भेटमा उनीहरुबीच द्विपक्षीय आपसीहितका वि...}
पुरा पढ्नुहोस्भारत र मध्य एसियाका देशहरुका विदेशमन्त्रीबीच आइतबार भारतमा एक दिवसीय वार्ता सम्पन्न भएको छ । यस किसिमको बैठकको यो तेस्रो संस्करण हो । उक्त बैठकमा काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्ताका विदेशमन्त्रीहरु सहभागी थिए । बैठकमा अफगानिस्तानको संकट तथा यो क्षेत...}
पुरा पढ्नुहोस्कोभिड–१९ संक्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ । नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माण कार्यको हालसम्म पछिल्लो प्रगति ६० प्रतिशतभन...}
पुरा पढ्नुहोस्नेपाली सेनाले कंचनजंघा तथा मनास्लु हिमाल सफाइबाट ४ हजार ३४० किलो फोहोर संकलन गरेको छ । सेनाले जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप सञ्चालन गरेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत कंचनजंघा हिमालबाटठ ३ हजार १७ किलो फोहोर संकलन गरेको हो । सेनाले...}
पुरा पढ्नुहोस्पाल प्रहरीका २ हजार ५९८ प्रहरी जवानको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २०७९ वैशाखको तलब, भत्ता, रासन हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको हो। विभिन्न कारणले रिक्त रहेका पदमा आवश्यकताअनुसार खटाउनुपर्ने भएकाले उनीहरुको सरु...}
पुरा पढ्नुहोस्सरकारले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा कपडा उद्योगका समस्यालाई नहेरेको भन्दै कपडा उद्योग संघले असन्तुष्टि जनाएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आर्थिक वर्ष २०७९/८० को बजेटले कपडा उद्योगको माग सम्बोधन नगरेको बताएको हो । नेपाली बजारमा अवैधरुपमा भित्रन...}
पुरा पढ्नुहोस्कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ । कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यस...}
पुरा पढ्नुहोस्२७ वर्षीया लेफ्टिनेन्ट हिनाशा थापा नेपालकी सेना अधिकारीका साथै एक चिकित्सक हुन् । उनी हाल भने संयुक्त राष्ट्र संघले दक्षिण सुडानमा सञ्चालन गरेको अनमिस मिसनमा आबद्ध छिन् । कोरोना महामारीको बेलामा पनि उनी विश्वकै कान्छो राष्ट्रमा पर्ने दक्षिण सुडानमा शान्ति स्थापनार्थ सञ्चालित मिसनम...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको उच्चपदस्थ अधिकृतको बढुवा प्रक्रिया सुरु भएसँगै रिक्त रहेका तीन नायब महानिरीक्षक (डीआईजी)मा एसएसपीहरु कालिदास धौबजी, विदुर खड्का र कुमार न्यौपानेको बढुवा हुने सम्भावना प्रबल देखिएको छ । सशस्त्रमा डीएसपीदेखि डीआइजीसम्म एक सय ६ पद रिक्त छन् । उक्त पदमा बढुवाका लाग...}
पुरा पढ्नुहोस्महान्यायाधिवक्ता रमेश बडालले टीकापुर घटनाको मुख्य योजनाकारको अभियोगमा थुनामा रहेका निलम्बित सांसद रेशम चौधरीको मुद्दा फिर्ता नहुने बताएका छन् । आज आफ्नै कार्यकक्षमा केही सञ्चारकर्मीसँगको कुराकानीमा महान्यायाधिवक्ता बडालले चौधरीलगायतको मुद्दा फिर्ता गर्न नमिल्ने बताएका हुन् । सत्तारुढ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit